भरतपुरको पहिचान कक्षमा शवहरू ल्याइयो, भोलि बिहानदेखि पहिचान सुरु गरिने (तस्बिरहरू)
चितवन । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल १३५ वटा शवहरू संकलन भइसकेका छन् । तीमध्ये पहिचान प्रक्रिया सहज बनाउन भरतपुरस्थित औद्योगिक...
तिलगंगा आँखा प्रतिष्ठानद्वारा विपद् प्रभावितका लागि एक करोड एक लाख सहयोग
काठमाडौँ । भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदी किनारका रसुवा, नुवाकोट, धादिङ र गोर्खाका विभिन्न क्षेत्रमा भएको जनधनको क्षतिप्रति नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा...
खोज, उद्धार र मानवीय सेवामा जुट्न संयुक्त एम्बुलेन्स चालक सङ्घको अपिल
काठमाडौँ। चीन–तिब्बत क्षेत्रमा हिमताल फुटेर भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ हुँदै त्रिशूली नदी र चितवन आसपासका नदी तटीय क्षेत्रमा ठुलो...
बाढीको ताण्डव: नुवाकोटमा बगर बनेका बस्तीहरू (फोटो फिचर)
त्रिशूली नदीको किनारैकिनार बसेका कैयौँ बस्तीहरू बाढीले सखाप पारेको छ। स्थानीयका घर र भौतिक संरचनाहरू क्षणभरमै नदीमा विलीन भएका छन्।
हेलिले घाइते ओसारिरह्यो, स्वास्थ्यकर्मी उपचारमा जुटिरहे
बाढीपहिरोको विनाशपछि उद्धारको चाप बढिरहँदा रसुवा अस्पतालमा स्वास्थ्यकर्मी भने घाइतेको उपचारमा व्यस्त थिए ।
‘फिल्डमा पुगेर उद्धार र शव व्यवस्थापन गर्ने जनशक्तिको अभाव छ’
हिजो घाइतेहरूलाई सुरक्षित ठाउँमा राख्ने र उद्धार गर्ने काम भयो। आज बिहानैदेखि उद्धारका कामहरू भइरहेका छन्। तर, फिल्डमा जति आवश्यकता छ, त्यति चाहिं पर्याप्त...
बिदाका दिनमा पनि बैंकिङ सेवा सुचारु राख्न राष्ट्र बैंकको निर्देशन
११ भदौ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले शुक्रबारदेखि आइतबार पनि वित्तीय सेवा दिने भएका छन् । नेपाल राष्ट्र बैंकले रसुवा बाढी पीडितलाई राहत...
रसुवा बाढीको पाठ : पुरानो भयो प्रकोप पूर्वसूचना प्रणाली
पूर्वसूचना भनेकै प्रकोप नपुग्दै जोखिमयुक्त क्षेत्रवासीलाई सुरक्षित स्थानमा पुगिसक्ने गरी खबर पुर्याउनु हो । भोटेकोशी बाढीले देखायो, हाम्रो पूर्वसूचना प्रणाली प्रकोपबाट जनधन जोगाउन पर्याप्त...
पिकलबल विश्वकप खेल्न नेपाली टोली भियतनाम प्रस्थान
काठमाडौँ। पिकलबल विश्वकपको तेस्रो संस्करणमा सहभागिता हुन नेपाली पिकलबल टोली भियतनाम प्रस्थान गरेको छ । नेपालबाट १८ सदस्यीय राष्ट्रिय पिकलबल टोली बिहीबार त्यसतर्फ प्रस्थान...
उत्तरी नाकामा विपद्, आपूर्ति प्रणाली ब्रेक
चाडपर्व लक्षित व्यापारका लागि ऋणधन गरेर मगाइएका अर्बौं रुपैयाँका लत्ताकपडा, जुत्ताचप्पल, विद्युतीय सामग्री, लसुन, प्याज, अदुवा र फलफूल बोकेका सयौँ कन्टेनर भोटेकोशीको बाढीले बगाएर...
भरतपुर शव पहिचान केन्द्रमा बेचैन आफन्त : हातमा बेपत्ताका तस्वीर, आँखामा आँसु
कसैको हातमा आफन्तको तस्वीर छ त कसैको आँखामा आँसु । मनमा एउटै आशा छ– कतै आफ्नो मान्छे भेटिन्छ कि ? यही आशासँगै अर्को भय...
ल्हेन्दे खोलामाथि बनिरहेको ताल कति जोखिमपूर्ण हो ?
भूगर्भविद् एवं जलस्रोत विशेषज्ञहरूका अनुसार, बुधबारको तुलनामा अहिले बनेको तालबाट त्यतिविघ्न बाढीको सम्भावना छैन, तरपनि उनीहरू भोटेकोशी र त्रिशुली किनारामा रहेका उद्दारकर्मीहरूलाई सजग र...
बाढी प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम, कसरी जोगिने ?
बाढीपहिरोका बेला पानीका स्रोत नष्ट वा दूषित हुने भएकाले खानेकुराभन्दा पनि सुरक्षित पानीको अभाव ठूलो समस्या बन्न सक्छ ।
बाढी प्रभावितका लागी गौशाला नगरपालिकाको १० लाख सहयोग
काठमाडौँ। तिब्बतबाट रसुवा हुँदै आएको बाढीका कारण प्रभावित भएकाहरूको खोज तथा उद्धारका लागी महोत्तरीको गौशाला नगरपालिकाले आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । प्रभावितहरूको...
पर्खाइमा बसेका आफन्त भन्छन् : अन्तिमपटक देख्न पाए नि हुन्थ्यो
चितवन । भित्र शवगृह तयार हुँदै छ । बाहिर आफन्त र परिवारका सदस्यको भिड छ । भिडमा सन्नाटा छ । सबैका आँखा रसाएका छन्...
हेलिसँगै ब्युँतिन्छ आफन्त फर्कने आश
'हेलिकप्टर दुई-दुई मिनेटमा आइरहन्छ, तर आफ्नो मान्छे आउँदैन,' तिमिल्सिनाले आँखा रसाउँदै भने, 'यो उमेरमा आएर यस्तो के देख्नुपर्यो !'
भारतीय मिडियालाई थरुरको सुझाव : महाभूकम्पका बेला जस्तै घमण्ड र आत्मप्रशंसा नदोहोर्याउनु होला
काठमाडौँ। भारतीय कंग्रेसका सांसद तथा पूर्वकूटनीतिज्ञ शशी थरुरले नेपालमा गएको विनाशकारी बाढीपछि भारत सरकारले पुर्याएको तत्काल सहयोगको स्वागत गरेका छन्। काठमाडौँमा आयोजित एनडीटीभी वर्ल्ड...
बाढीले परिवार छुटायो, आफन्त अस्पतालमा खोज्दैछन्
उपचार कक्षभित्र चिकित्सकहरू जीवन बचाउन दौडिरहेका छन् । अस्पतालबाहिर आफन्तहरू जीवनको खबर पर्खिरहेका छन् ।
विद्यालयहरूमा ठूलो क्षति, रसुवाको विवरण संकलनमै समस्या
बुधबारको भीषण बाढीले विद्यालयमा भएको क्षतिको पूर्ण विवरण हालसम्म आउन सकेको छैन । विद्यालय भवनहरु पूर्ण क्षति भएको हुँदा छिट्टै पठनपाठन सुरु गर्न कठिन...
उद्धार पर्खिरहेका मानिस पत्ता लगाउन र राहत बांड्न ‘नागरिक अलर्ट’ले ड्रोन पठाउँदै
११ भदौ, काठमाडौं । नागरिक अलर्टले उद्धार पर्खिरहेका मानिसहरू पत्ता लगाउन तथा राहत पत्ता लगाउन बाढी प्रभावित क्षेत्रमा ड्रोन पठाउने भएको छ । विपद्ग्रस्त...
टिमुरेमा बाढीबाट बाँचेकाहरूको २५ घण्टे त्रासदी
भित्तामा चढ्ने क्रममा उनी पटक–पटक लडे । सिस्नु र काँडाको झाडी समाउँदै माथि जान खोजे । तल बाढीको छाल थियो । वरिपरि भागिरहेका मानिसहरू...
नेपालमा बाढी : राजा चार्ल्सद्वारा समवेदना, सहयोगका लागि तयार रहेको सन्देश
काठमाडौँ । बेलायतका राजा चार्ल्स तृतीयाले नेपाल-चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीका कारण भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले आफ्नो र रानीको...
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।