अर्काको जग्गा कीर्ते गरी हडप्ने मालपोतका तत्कालीन प्रमुख र वडाध्यक्षसहित सातविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको साविक सोकनाहा गाविसस्थित वास्तविक जग्गाधनीको जग्गा कीर्ते गरी अर्काको नाममा दर्ता गराएको अभियोगमा तत्कालीन मालपोत कार्यालय प्रमुखसहित...
नागरिक लगानी कोषले लगानी बढाउनुपर्ने सांसदहरूको जोड, पीपीपी मोडलमा सहभागी हुन सुझाव
काठमाडौँ । नागरिक लगानी कोषले अब लगानीलाई बृहत् रूपमा बढाउनुपर्ने सांसदहरूले बताएका छन्। कोषको लगानी अत्यन्तै सीमित भएको भन्दै ठूला परियोजनामा समेत कोषले लगानी...
कांग्रेसमा नयाँ विचार र पुरानो संस्कारको खाँचो छ : भट्टराई
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक भट्टराईले पार्टीलाई बलियो बनाउन नयाँ विचार र पुरानो संस्कारको आवश्यकता औँल्याएका छन् । जारी केन्द्रीय कार्यसमिति बैठकमा...
लमजुङका ग्रामीण क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो
चाडपर्वअघि सुनसानजस्तै रहेका गन्तव्यमा अहिले आन्तरिक पर्यटकको आगमन बढेपछि स्थानीय व्यवसायी उत्साहित भएका छन् ।
मेयर हुँदा ग्रेटर नेपालको नक्सा राख्ने बालेन भारतमा लम्पसार परे: भगवती न्यौपाने
नेकपा एमालेकी नेतृ भगवती न्यौपानेले प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणका क्रममा लम्पसार परेर फर्किएको आरोप लगाएकी छन्।...
प्रधानमन्त्री शाहको भारत भ्रमण ‘सामान्य र नियमित’ : प्रचण्ड
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री बालेन्द्र शाहको हालै भएको भारत भ्रमणलाई सामान्य र नियमित रूपमा बुझेको...
कानुनी परामर्श लिन गएकी महिला ल फर्मभित्रबाट पक्राउ, बारद्वारा प्रहरी हस्तक्षेपको विरोध
काठमाडौँ । कानुनी परामर्शका लागि ल फर्ममा पुगेकी एक महिलालाई प्रहरीले फर्मभित्रबाट पक्राउ गरेको घटनाप्रति नेपाल बार एसोसिएसनले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विरोध जनाएको...
तीन दिनको वृद्धिपछि दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
१३ उपसमूहमध्ये बिहीबार १२ उपसमूहको परिसूचक घटेको छ भने लगानी उपसमूहको परिसूचकमात्र सामान्य अंकले बढेको छ।...
असन्तुष्ट नेता–कार्यकर्तासँग संवाद गरेर पार्टीमा फर्काउनुपर्छ- सुशील भट्ट
नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशील भट्टले पार्टीसँग असन्तुष्ट भएर बाहिर रहेका नेता तथा कार्यकर्तासँग संवाद गरी पुनः पार्टीमा फर्काउने पहल गर्नुपर्ने बताएका छन्।
इरानले भन्यो- आणविक कार्यक्रम रोक्न सकिन्न
इरानको आणविक ऊर्जा संगठनका प्रमुख मोहम्मद इस्लामीले देशको नागरिक आणविक कार्यक्रमलाई रोक्न नसकिने बताएका छन् ।
बैंककको तेल प्रशोधन केन्द्रमा विस्फोट
विस्फोटमा तत्काल कुनै मानवीय क्षति भएको विवरण प्राप्त नभएको अधिकारीहरूले बताएका छन्।
२० वर्षपछि उनले सोधिन्— खुसी छौ?
हो, म खुसी छु। तिमी पनि खुसी रहनू। किनकि जीवन धेरै लामो छैन। पुराना घाउहरू कोट्याएर बस्नुभन्दा बाँकी जीवन मुस्कानका साथ बिताउनु नै राम्रो...
दोहोरो अंकले घट्यो नेप्से, साढे ५ अर्बको सेयर किनबेच
बिहीबार ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १७९ वटाको घटेको छ। यस्तै, १४ कम्पनी स्थिर छन्।
सिरहामा साइकलयात्रीलाई ठक्कर दिएर फरार गाडी तीन दिनपछि नियन्त्रणमा
१० मंसिर, सिरहा । सिरहाको गोलबजार नगरपालिका–४ निपानेमा साइकलयात्री वसन्त महरालाई ठक्कर दिएर फरार भएको गाडी तीन दिनपछि प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला...
सदस्यता प्रमाणितमा विनोद चौधरी र अन्यको भाषा फरक
काठमाडौँ । उद्योगपति विनोद चौधरी नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बन्दा कांग्रेस केन्द्रीय कार्यालयले उनको सदस्यता प्रमाणित गर्न फरक भाषा प्रयोग...
ल फर्मभित्रबाट सेवाग्राही पक्राउ, बार एशोसिएसनको विरोध
काठमाडौंको कालिकास्थानस्थित जनचेतना ल फर्मबाट कानूनी परामर्श लिइरहेकी सेवाग्राहीलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल बार एशोसिएसनले विरोध जनाएको छ।
लमजुङका ग्रामीण क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो
लमजुङका ग्रामीण पर्यटकीय क्षेत्रमा तिहारपछि पर्यटकको चहलपहल बढ्न थालेको छ।
सीमा क्षेत्रबाट पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई काठमाडौं ल्याइयो
पूर्वमुख्यसचिव एकनारायण अर्याललाई पक्राउ गरी काठमाडौं ल्याइएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थपको प्रक्रिया थालेको छ।...
पाइपलाइनमार्फत ग्यास वितरण गर्ने नीति सरकारले तत्काल बनाउनुपर्छ : सुनिता डंगोल
१० मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बायोग्यास वितरणको लागि आवश्यक नीतिगत व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन् । बिहीबार टेकुस्थित...
१०औं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीको पहिलो जित
१० मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत हाल जारी रहेका सबैजसो खेल विधाहरूमा निराशाजनक नतिजा निकालेको कर्णालीले पुरुषतर्फको क्रिकेटमा भने पहिलो जितसँगै...
सरकारसँग ओलाङचुङबासीको आग्रह: टिप्ताला नाका सञ्चालन सहज होस्
गोलामा भएको छलफलका क्रममा स्थानीय नागरिकले समसामयिक सवाल उठाउँदै सरकारसँग समन्वय र सहजीकरण गरिदिन आग्रह गरेका हुन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।