कास्कीको लुम्ले र लम्जुङमा धेरै भारी वर्षा

मुख्य बुँदाहरू
  • २८ भदौ, काठमाडौं । गण्डकीका केही क्षेत्रमा ठूलो वर्षा भएको छ । कास्की र लमजुङमा धेरै भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको रेकर्ड अनुसार कास्कीको लुम्ले क्षेत्रको मापन केन्द्रमा २४ घण्टामा १२५.
  • ४ मिलिमिटर वर्षा मापन भएको छ । मौसम विज्ञानमा यसलाई धेरै भारी वर्षा भएको भनिन्छ । २४ घण्टाको अवधिमा १००...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →