चोलेन्द्रलाई ‘सुरक्षित ठाउँ’मा पठाएका छौं : प्रहरी
११ असोज, काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई ‘सुरक्षित ठाउँ’मा पठाएको प्रहरीले जनाएको छ । अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले सुरक्षित ठाउँमा पठाएको...
कामना सेवा बैंक महिला कर्मचारीले दिए रसुवा बाढी प्रभावितलाई सरसफाइ सामग्री
सरसफाइ तथा व्यक्तिगत स्वच्छता सम्बन्धी तत्कालीन आवश्यकता मध्यनजर गर्दै बैंकका महिला कर्मचारीको सहभागितामा आवश्यक सरसफाइ सामाग्री संकलन गरी सहयोग प्रदान गरिएको हो ।
पहलमान सिंहस्वाँर मार्ग भासियो
११ असोज, अछाम । अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको छ । आज बिहान चौरपाटी गाउँपालिका–६ दुनीमा सडक भासिएपछि सेवा प्रभावित...
कमजोर बन्दै न्यून चापीय प्रणाली, जोखिम कम
सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्रमा सामान्यतया वर्षा भइरहे पनि ठूलो जोखिम भने टर्दै गएको छ।...
प्रतिनिधिसभाको सोमबारको बैठकमा स्वास्थ्य र कानुनसँग सम्बन्धित आधा दर्जन विधेयक प्रस्तुत हुने
काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाको आगामी सोमबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बिहान ११ बजे बस्ने बैठकका लागि सार्वजनिक...
मानव अधिकार आयोगको टोली प्रहरी कार्यालयको गेटबाटै फिर्ता
पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणालाई भेट्न पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोली प्रहरी कार्यालयबाटै फर्किएको छ।
होन्डाले ल्यायो चाडपर्व लक्षित ‘यो दसैं, आशाको सुरुवात’ योजना
यो योजना अन्तर्गत नयाँ होन्डाका बाइक तथा स्कुटर किन्दा १ लाख रुपैयाँसम्म जित्ने मौका पाइने छ ।
म्याग्दीमा सातौं अर्थुङ्गे कप फुटसल प्रतियोगिता हुँदै
११ असोज, काठमाडौं । म्याग्दीमा सातौँ अर्थुङ्गे कप फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । युवालाई खेलकुदतर्फ आकर्षित गर्दै समाज र राष्ट्रको आधारशिलाका रूपमा...
पर्वतमा कालीगण्डकीले ६६ घर बगायो, २३ घर उच्च जोखिममा
पर्वत । कालीगण्डकी नदीको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा ६६ घर पूर्ण रूपमा बगाएको छ। थप २३ घर उच्च जोखिममा रहेका छन्। सशस्त्र प्रहरी...
पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेरलाई रातारात घरबाट लगेको विषयबारे के भन्छन् कानुन व्यवसायी ?
काठमाडौँ । पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा गएराति पक्राउसँगै विभिन्न प्रश्न उठ्न थालेका छन् । प्रहरीले पूर्वप्रधान न्यायाधीश जबरामाथि सुरक्षा खतरा भएको भन्दै नियन्त्रणमा...
'आचार्य'लाई पाइरेसीको मार, निखिल भन्छन्- निर्माताको लगानीमा खेलवाड नगरिदिनुहोस्
अभिनेता, निर्देशक तथा निर्माता निखिल उप्रेतीले हलबाट फिल्मका दृश्य खिचेर सामाजिक सञ्जालमा नराखिदिन आग्रह गरेका छन्।
भोटेकोशी बाढी प्रभावित नुवाकोटका ४५ सयभन्दा बढीको स्वास्थ्य उपचार
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटका ४५ सयभन्दा बढीको स्वास्थ्य उपचार गरेको छ। भदौ १० गतेदेखि नेपाल एपीएफ...
दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गो‘लीका‘ण्ड, २७ जनाको मृ‘त्यु
जोहानेसबर्गको पश्चिमी क्षेत्रमा रहेको एक बारमा शनिबार राति भएको गोलीकाण्डमा १७ जनाको मृ‘त्यु भएको प्रहरीले जनाएको छ। घटनामा १५ जना घाइते भएका छन्।...
जर्मनीलाई ‘खतरनाक बाटो’ छाड्न लाभरोभको चेतावनी
रूसका विदेशमन्त्री सर्गेई लाभरोभले जर्मनीलाई युक्रेनको मुख्य समर्थक बन्दै युरोपमा सैन्य शक्ति बढाउने बाटोमा अघि नबढ्न चेतावनी दिएका छन्।...
कञ्चनपुरको भङ्गी नालामा डुबेर ३९ वर्षीय पुरुषको मृत्यु
११ असोज, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–६ का ३९ वर्षीय महेश केसी भङ्गी नालामा मृत अवस्थामा फेला परेका छन् । केसी गए रातिदेखि परिवारको...
राजधानी जोड्ने प्रमुख राजमार्ग अवरुद्ध, हेटौंडामा सवारीको लामो लाइन (तस्बिरहरु)
हेटौंडा । लगातारको वर्षासँगै आएको बाढीपहिरोले काठमाडौं जोड्ने प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएपछि आइतबार हेटौंडामा सवारीसाधनको चाप बढेको छ। पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिङ...
कालीगण्डकी करिडोर प्रसारण लाइनमा क्षति : ३५८ मेगावाटभन्दा बढी विद्युत् उत्पादन ठप्प
दक्षिण अफ्रिका । दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । जोहानेसबर्गको पश्चिमी क्षेत्रमा...
मानव बेचबिखन नियन्त्रण विधेयकमा १११ वटा संशोधन प्रस्ताव दर्ता
११ असोज, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक २०८३ मा १११ वटा संशोधन प्रस्ताव दर्ता भएको छ । २८ जना...
कमला नदीमा पानीको बहाव बढेपछि सतर्कता अपनाउन माइकिङ
११ असोज, सिरहा । लगातारको वर्षाका कारण सिरहा र धनुषा जोड्ने कमला नदीमा पानीको बहाव बढेपछि सुरक्षाकर्मीले जोखिम क्षेत्रमा माइकिङ गर्दै नागरिकलाई सतर्क रहन...
मधेसमा तीन सय घर जलमग्न, एक जनाको मृ’त्यु
मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा परेका छन् भने पहिरोमा पुरिएर एक जनाको मृ’त्यु भएको छ।...
तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने
भक्तपुर । आज बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४ र ५ भएर बग्ने घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन तत्काल रु दुई...
उपत्यका जोड्ने तीन राजमार्गसहित ७ राष्ट्रिय राजमार्ग पूर्णरुपमा अवरुद्ध
सडक विभागका अनुसार काठमाडौं उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बिपी राजमार्ग र कान्ति राजमार्गसहित सात राष्ट्रिय राजमार्गमा यातायात पूर्णरुपमा अवरुद्ध भएको छ।...
प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान
अमेरिकामा रहेका प्रवासी नेपालीले भोटेकोशी बाढीपीडितको सहयोगार्थ दुई लाख २६ हजार अमेरिकी डलर प्रदान गरेका छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।