THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 25 August 2026
रातोपाटी

श्रीकृष्ण सिम्खडाको नयाँ गीत ‘कुरा नकाट’ सार्वजनिक

काठमाडौँ। गायक तथा संगीतकार श्रीकृष्ण सिम्खडाको नयाँ गीत ‘कुरा नकाट’ सार्वजनिक गरिएको छ। समाजमा हुने अनावश्यक गफगाफ र नकारात्मक चर्चालाई व्यङ्ग्य गर्दै तयार पारिएको...

वीरगञ्जबाट खैरो हेरोइनसहित एक जना पक्राउ

काठमाडौँ। प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर–१५ बाट खैरो हेरोइन सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको जगरनाथपुर गाउँपालिका–६ घर भएका...

दक्षिण कोरियाका नेपालीका समस्या र पहिचानबारे छलफल

ग्वाङ्झाउ । चीनको ग्वाङ्झाउमा सम्पन्न एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन आरोहन–२०२६ मा दक्षिण कोरियामा रहेका नेपाली समुदायका समस्या, हित तथा नेपालको पर्यटन र पहिचान प्रवर्द्धनका विषयमा...

SF

११ वर्षपछि निर्देशनमा, ७ वर्षपछि अभिनयमा फर्किए निखिल उप्रेती

'आचार्य' असोज ९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

राष्ट्रिय सभा अध्यक्ष दाहाल आज राति कम्बोडिया जाँदै

कम्बोडियामा आयोजना हुने इन्टर पार्लियामेन्ट्री स्पिकर्स कन्फेरेन्समा सहभागिता हुन आज राति पौने ११ बजे त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

नाडा अटो शोमा ‘नेपाल बाइक डे’ स्टलले तान्दै छ अवलोकनकर्ता (भिडियोसहित)

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी नाडा अटो शोमा ‘एक्सट्रिम नेपाल बाइक डे’ को स्टल दर्शकहरूको विशेष आकर्षणको केन्द्र बनेको छ । आगामी नोभेम्बर ७...

'दोस्रो अन्तर संसदीय सभामुख सम्मेलन'मा भाग लिन राष्ट्रिय सभा अध्यक्ष कम्बोडिया प्रस्थान गर्दै

काठमाडौँ। सङ्घीय संसद्, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल कम्बोडियाको राजधानी न्होम पेन्ह मा आयोजना हुने ‘दोस्रो अन्तर-संसदीय सभामुख सम्मेलन’ मा सहभागी हुन मंगलबार...

SF

'पेन्सन पट्टा'को ट्रेलर सार्वजनिक, के छ कथा?

'पेन्सन पट्टा'ले लाहुरे जीवनसँग जोडिएका पारिवारिक उतारचढाव, सम्बन्धका जटिलता र भावनात्मक पीडाको कथा प्रस्तुत गर्ने ट्रेलरले देखाउँछ।

नेपाल-अमेरिका आर्थिक सहकार्य तीन रणनीतिक क्षेत्रमा केन्द्रित गर्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–अमेरिकाबीचको आर्थिक सहकार्यलाई तीन रणनीतिक क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताएका छन् ।

५० लाखभन्दा पनि कम मूल्यमा सार्वजनिक भयो स्काईवेल 'बीई ११' (भिडियोसहित)

काठमाडौँ । लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपालमा सार्वजनिक गरेको छ । एलआरआरले नेपाल ल्याएको स्काईवेलका बीई ११ मोडल नाडा अटो...

मनसुनयता सरदरभन्दा कम वर्षा

काठमाडौँ। यस वर्ष मनसुन प्रवेश गरेयता ६० दिनको अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागअन्तर्गत हावा...

दिपलको ‘नेभो’ : अफर मूल्यसहित नाडा अटो शोमा (भिडियोसहित)

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा आयोजित नाडा अटो शोमा दिपल ब्रान्डले आफ्नो नयाँ र प्रिमियम विद्युतीय सवारीसाधन (ईभी) ‘नेभो’ले अवलोकनकर्ताहरूलाई तानेको छ । नेपाली अटो...

सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । सगरमाथा आरोही सङ्घको अध्यक्षमा दिवस पोखरेल निर्वाचित भएका छन्। सङ्घको केन्द्रीय कार्यालय तिलगङ्गामा मंगलबार सम्पन्न निर्वाचनबाट पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित...

सुदूरपश्चिम सरकार बजेट निर्माणमा केन्द्रित

धनगढी। सुदूरपश्चिम प्रदेश सरकार अहिले बजेट निर्माणमा केन्द्रित भएको छ। मुख्यमन्त्री खगराज भट्टसहित सरकारका सबै मन्त्री तथा राज्यमन्त्रीहरू बजेट ल्याउने तयारीमा जुटेका छन्। मुख्यमन्त्री...

बलात्कारीलाई बल दिने अभिव्यक्ति

मन नमिलेपछि यस्तो अरोप लगाउनेहरू नहोलान् भन्न सकिँदैन । तर औंलामा गन्न सकिने छिटपुट घटनालाई बहाना बनाएर वार्षिक साढे दुई हजार जनामाथि बलात्कार गर्नेहरूलाई...

भृकुटीमण्डपमा एमएडब्ल्यू वृद्धिको ‘एमहिरो’ मुख्य आकर्षण (भिडियोसहित)

काठमाडौँ । भृकुटीमण्डप प्रदर्शनीस्थलमा ‘नाडा अटो शो २०२६’ को १८औँ संस्करण आजदेखि भव्य रूपमा सुरु भएको छ । यस वर्षको अटो शोमा सहभागी विभिन्न...

‘करदाता पुरस्कार’ ले बढायो उपभोक्ता जागरण, बिल नदिने व्यापारीमाथि उजुरीका चाङ

सरकारले १ साउनबाट सुरु यो कार्यक्रममा सहभागी हुन पहिलो १५ दिनमा जम्मा ७ हजार ७७ वटा नगद कारोबारका बिल अपलोड भएका थिए, तर दोस्रो...

SF

लक्जरी इभी दिपल एस०५ म्याक्सको नाडाभर विशेष मूल्य, ६१ लाख ४९ हजार रूपैयाँदेखि उपलब्ध

१७३ संघीय सांसदले गरिसके स्वकीय सचिव नियुक्ति, १४२ ले छान्दैछन्

३० असारमा बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले गरेको निर्णय उल्ट्याएर सांसदहरूलाई शाखा अधिकृत स्तरको सेवासुविधा उपलब्ध हुने गरी स्वकीयको सुविधा ब्युँत्याएको...

प्रदेश सरकारलाई प्रशासनिक थलो होइन, जनताको जीवन बदल्ने सरकार बनाउँछौं: मुख्यमन्त्री थापामगर

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेश सरकारलाई केवल प्रशासन चलाउने संरचनामा सीमित नराखी जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने सरकारका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त...

प्रशिक्षणमा रहेका खेलाडीलाई सरकारले दिन्छ १५ डलर, पुग्दैन खान–बस्न

देशका लागि पदक ल्याउन पसिना बगाइरहेका खेलाडीहरू अहिले खान र बस्नकै लागि अन्तर्राष्ट्रिय संघसँग हारगुहार गर्न बाध्य छन् ।

एमाले पुनर्गठन कार्यदलको निष्कर्ष : ओलीले कुरा बुझेर बाटो खुला गरिदिऊन्

निर्वाचन पराजयको कारण पार्टीको आन्तरिक समस्या हो भन्ने निष्कर्ष निकालिएपछि सुधारका सुझावहरु पनि देखिइएको छ । यसमा पनि ओलीका निम्ति पार्टीले विगतमा गरेका गल्ती...

कर्णाली मन्त्रिपरिषद् बैठक : के–के गर्‍याे निर्णय ?

सुर्खेत। कर्णालीमा मंगलबहादुर शाही मुख्यमन्त्री बनेपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको छ। लामाे समयसम्म एक्लै रहेका मुख्यमन्त्री शाहीले भदाै ३ गते सत्ता साझेदार दल...

बेला छँदा आलोचकको मुख थुने, बेला बितेपछि प्रतिवेदन लेखे

एमाले प्रतिवेदनले जेनजी आन्दोलनमा डिस्कर्ड नामक एप, एल्गोरिदम आदिलाई मात्रै दोष दिएको छैन । यसले समस्या आफूभित्र थियो भन्ने सकार्न पहिलोपल्ट आफैंलाई उत्प्रेरित गरेको...

कर्णालीले अब डाक्टर माग्दैन, अरूलाई दिन्छ

कुनै समय राज्यसँग हात जोड्दा पनि कर्णालीले डाक्टर पाउँदैनथ्यो । लामो समय चिकित्सा शिक्षाबाट टाढा राखिएको त्यही कर्णालीले आज आफ्नै माटोमा डाक्टर उत्पादन गरेको...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।