निकुञ्ज घुम्ने पर्यटक बढे
चितव । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या क्रमशः बढ्दै गएको छ । दुर्लभ वन्यजन्तु पाटेबाघ, एकसिङ्गे गैँडा, घडियाल गोहीलगायतका जनावर हेर्ने मोह बढेसँगै पर्यटकको सङ्ख्या पनि बढ्दै गएको हो । पछिल्लो समय वैदेशिक रोजगारीमा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →