वीरगन्जको नारायणी अस्पतालबाट चोरी भएको एकदिने शिशुसहित महिला पक्राउ
वीरगन्ज । पर्सा प्रहरीले नारायणी अस्पतालबाट चोरी भएको नवजात शिशुसहित एक महिलालाई पक्राउ गरेको छ । अस्पतालबाट बच्चा चोरी भएको १६ घण्टामै प्रहरीले शिशुलाई फेला पारेको हो । वीरगन्जको इनर्वाबाट प्रहरीले एकदिने शिशुसहित बच्चा चोरी गर्ने
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →