अफगानिस्तानको सीमा नाकामा आगलागी
काठमाडाैँ । पश्चिमी अफगानिस्तानको हेरात प्रान्तस्थित इस्लाम काला सीमा नाकामा बुधबार साँझ भएको ठुलो आगलागीमा १८ वटा इन्धन ट्याङ्कर पूर्ण रूपमा जलेका छन् भने...
विपद् अध्ययनका लागि राष्ट्रिय सभामा छुट्टै विशेष समिति गठन
समितिले विपद् जोखिम न्यूनीकरणको तयारी, जनधनको क्षति, बेपत्ता तथा प्रभावितको खोजी, उद्धार, राहत तथा क्षतिपूर्ति, घाइतेको उपचार, शव व्यवस्थापन र पुनर्स्थापनाको अवस्थाको समीक्षा गर्नेछ।...
अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा सञ्चालनसम्बन्धी कार्यविधि तयार
काठमाडौँ। सरकारले पूर्ण तथा अतिअशक्त एवं अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा सञ्चालनसम्बन्धी कार्यविधि तयारी गरेर रायका लागि अर्थ मन्त्रालय पठाएको छ। राष्ट्रियसभाको...
‘जिबी राई सत्तापक्षीय सदस्यहरूसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस्’
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारको पछिल्लो कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा विशेष समय लिएर...
कास्पारोभको जीवन खतरामा रहेको चेतावनी
काठमाडाैँ। क्रेमलिनका आलोचक तथा चेसका पूर्वविश्वविजेता ग्यारी कास्पारोभले अमेरिकी र लिथुआनियाली सुरक्षा निकायले आफ्नो तथा सहयोगी इभान त्युट्रिनको जीवन खतरामा रहेको जानकारी दिँदै सुरक्षा...
पूर्वप्रधानन्यायाधीशको हकमा यस्तो हुन्छ भने सर्वसाधारणको अवस्था के होला? : सांसद आलेमगर
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद सुरेशकुमार आलेमगरले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गर्नुको कारणबारे राष्ट्रिय मानव अधिकार आयोगमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)...
'दृश्यम ३'देखि 'जेलर २'सम्म, अक्टोबरमा रिलिज हुँदैछन् यी भारतीय फिल्म
'दृश्यमः द कन्क्लुजन' शुक्रबारदेखि नेपालमा समेत प्रदर्शन तयारीमा छ।
त्रिविले बोलायो सिनेट, बजेट र ग्रेसलिस्ट पारित गर्ने कार्यसूची
गत असारमै बजेट पास हुनुपर्ने थियो । तर, पदाधिकारी नियुक्तिमा ढिलाइ हुँदा रोकिएको थियो ।
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न बिमा र पूर्वसूचना प्रणाली विस्तार गरिँदैछ : मन्त्री चौधरी
काठमाडौँ। सरकारले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि क्षतिपूर्ति, पूर्वसूचना प्रणाली, रोकथाम संरचना, स्थानान्तरण र वैकल्पिक बाली प्रवर्द्धनका कार्यक्रम सञ्चालनमा ल्याएको जनाएको छ। राष्ट्रियसभाको बिहीबारको बैठकमा...
संवैधानिक पदाधिकारीको दोहोरो सुविधा अन्त्य गर्ने विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेस
काठमाडौँ। प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवा, शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ को प्रतिवेदन पेस गरिएको छ। राज्य...
सुनसरी–२ कांग्रेस अधिवेशनको मतदान रोकियो
सुनसरी। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा मतदानका क्रममा चिटको विषयलाई लिएर बिहीबार विवाद भएपछि मतदान प्रक्रिया रोकिएको छ। मतदानका...
अर्थतन्त्रसँग सम्बन्धित तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो
काठमाडौँ। प्रतिनिधि सभाको बिहीबार बसेको बैठकले आर्थिक क्षेत्रसँग सम्बन्धित तीन महत्त्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। अर्थमन्त्री डा.
प्रधानमन्त्रीले संसद्लाई अपमान गरेको भन्दै संसद्मै खेद प्रकट
१५ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन शाहले संसद्लाई अपमान गरेको भन्दै खेद प्रकट गरेका छन् । प्रतिनिधिसभाको...
अन्नपूर्ण क्षेत्रको पदयात्राः आधारशिविर क्षेत्र खुल्यो, फेरो अझै अवरुद्ध
निरन्तरको वर्षा र त्यसपछिको अवरोधले रोकिएको अन्नपूर्ण क्षेत्रको पदयात्रा आंशिक खुला भएको छ। अन्नपूर्ण क्षेत्रका केही पदयात्रा रुट विदेशी पर्यटकका लागि खुला गरेसँगै पाहुना...
जडीबुटीबाट एक वर्षमा जाजरकोटवासीले कमाए २९ करोड रुपैयाँ
जिल्लाबाट टिमुर, रिठ्ठा, पदमचाल, पाषाणवेद, रातो च्याउ, झ्याउ, विषफेज, धुपीको पातलगायत ३७ प्रजातिका जडीबुटी निकासी भएका छन् ।
रास्वपा प्रदेश नेताहरूको निष्कर्ष : सरकारको नियत ठिक छ, रवि र बालेनबारे भ्रम फैलाइयो
काठमाडौँ । सरकारको ६ महिनाको कामलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रदेशस्तरका नेताहरूले 'सन्तोषजनक' प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्रीको सचिवालयले असोज १२ गते सरकारको...
इसराइली कार्टुनिस्टको टोली नेपालमा
इसराइली कलाकार नुस्कोले नेपालमा यस्तो विशेष प्रदर्शनी गर्न पाउँदा खुसी लागेको बताए।
विपद्का बेला सरकार सिंहदरबारमा मात्र सिमित रह्यो : वासना थापा
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी प्रमुख सचेतक वासना थापाले मुलुकभर बाढी-पहिरोले वितण्डा मच्चाउँदा पनि सरकार निष्क्रिय बसेको भन्दै तीव्र आलोचना गरेकी छन्। बिहीबार...
निजामती विधेयक : कर्मचारीले सामाजिक सञ्जालमा टिप्पणी गर्न नपाउने
नेपाल सरकारका कर्मचारीले कुनै पनि राजनीतिक विषयमा कुनै प्रकारको टिकाटिप्पणी गर्न नपाइने कानुन प्रस्ताव गरिएको छ।...
राष्ट्रियसभा : बाढीपहिरो पीडितलाई विशेष राहत प्याकेज घोषणा गर्न माग
सांसदहरूले देशका विभिन्न जिल्लामा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै पीडितका लागि तत्काल विशेष राहत तथा पुनःस्थापनाको प्याकेज घोषणा गर्न माग गरेका छन्।...
कांग्रेसमा जनसम्पर्क समितिबाट पनि केन्द्रीय सदस्य हुने व्यवस्थापछि आकांक्षीको लर्को
नेपाली कांग्रेसले विदेशस्थित भ्रातृ संस्था जनसम्पर्क समितिबाट समेत केन्द्रीय सदस्य बनाउने गरी कोटा निर्धारण गरेपछि आकांक्षीहरू दर्जनौं देखिएका छन् ।
उत्तर कोरियालाई वार्तामा आउन लीको आह्वान
काठमाडाैँ। दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँगको विश्वास पुनःस्थापित गर्दै वार्ता अघि बढाउन आह्वान गरेका छन्। दक्षिण कोरियाली सैनिक घाइते हुने गरी...
खुलामञ्चमा यसरी तयार हुँदैछ कांग्रेस महाधिवेशन स्थल (तस्वीरहरू)
नेपाली कांग्रेसको १५औं महाधिवेशन यही असोज १८ गतेदेखि सुरु हुँदैछ।
२४ घण्टामा लागूऔषध सहित २९ जना पक्राउ
अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट २९ जनालाई नियन्त्रणमा लिएको छ।
एआईको बढ्दो प्रभावले जनप्रतिनिधिको औचित्यमाथि प्रश्न खडा गरेको रास्वपा सांसद श्रेष्ठको चेतावनी
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद खुसबु सरकार श्रेष्ठले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रभावले जनप्रतिनिधिहरूको औचित्यमाथि नै प्रश्न खडा गरेको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।