मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण : दुई पूर्वमन्त्रीको कसुर के हो ?
काठमाडौँ । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा भएको ठगीबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई जना पूर्व मन्त्रीसहित थप ६ जनालाई पक्राउ गरेको छ । बुधबार ब्युरोले उनीहरूलाई ललितपुर र सर्लाहीबाट पक्राउ गरेको हो
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →