संवैधानिक इजलास गठन : चोलेन्द्रले जग भत्काए, प्रकाशमानले विधि खोजे, मनोजले आफूखुसी निर्णय लिए
काठमाडौँ। सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन सम्बन्धी विवाद फेरि एकपटक उत्कर्षमा पुगेको छ । असोज २१ गते बुधबार प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले इजलास...
सुटकेस बोकेर विदेश नजान युवाहरूलाई मन्त्री महतोको आग्रह
बिहीबार उद्योग संगठन मोरङमा आयोजित डिजाइन एन्ड थिङ्किङ कार्यशालाको समापन कार्यक्रममा मन्त्री महतोले युवाहरूलाई यस्तो आग्रह गरेका हुन्।...
क्षेत्रीय सचिवमा हारेपछि देउवा समूहतिर लागे तारा नरेश पौडेल
पोखरा ।नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत तनहुँको क्षेत्रीय सचिव पदमा पराजित भएका एक नेता संस्थापन इतर पक्षमा खुलेका छन्। तनहुँ क्षेत्र नम्बर १ को...
आईसीसीको आगामी बोर्ड बैठक नेपालमा गर्ने तयारी
२२ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आगामी बोर्ड बैठक नेपालमा गर्ने तयारी भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष...
ध्वजावाहक चाहिँ अलपत्र, सरकार र सांसद नै गरिरहेछन् हवाई भाडामा राजनीति
नेपाल नागरिक उड्डयन प्राधिकरणका एक पूर्वमहानिर्देशक सामाजिक सञ्जालमा दिल्लीको सबैभन्दा कम मूल्य र धनगढीको सबैभन्दा माथिल्लो मूल्य राखेर हवाई भाडाको तुलना हुनु दु:खद भएको...
३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति
काठमाडौँ । शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति लिएका छन् । पर्यटन विभागले दिएको जानकारीअनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका...
साँझपखको काठमाडौं (फोटो फिचर)
चाडपर्व नजिकिएसँगै साँझपख सडकमा मानिसको आवागमन बढेको छ भने सवारीसाधनको चाप पनि उस्तै छ।
यातायात भाडा समायोजनको माग
खोटाङ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङले जिल्लामा सञ्चालन हुने यातायातका सवारीसाधनको भाडादर समायोजन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ। यातायात व्यवसायी राष्ट्रिय...
घरको जग खन्ने क्रममा माटोले पुरिएर पोखरामा दुई मजदुरको मृ*त्यु
बिहीबार करिब ७ फिट गहिरो खाल्डोमा काम गरिरहेका बेला अचानक माटो खसेर उनीहरू पुरिएका थिए।
ओशो तपोवनको नाममा भाइरल फोटोहरूको वास्तविकता के हो ?
सामाजिक सञ्जालमा भाइरल भएको फोटोमा एक महिला र पुरुष एकअर्काको आलिङ्गनमा बाधिएर बसेका देखिन्छन् । उनीहरूले सेतो कपडा लगाएका छन् ।
फौजदारी न्याय प्रणालीका चुनौती
नेपालमा फौजदारी न्यायको इतिहास धेरै पुरानो छ । किराँत, लिच्छवि, मल्ल र शाहकालमा धार्मिक ग्रन्थ, परम्परा, राजाज्ञा तथा स्थानीय न्यायिक व्यवस्थाका आधारमा अपराध र...
नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन
काठमाडौँ । नासाको ‘अपोलो लुनार प्रोग्राम’मा प्रयोग हुने कम्प्युटर प्रणालीको विकासको नेतृत्व गरेकी अमेरिकी वैज्ञानिक मार्गरेट ह्यामिल्टनको ९० वर्षको उमेरमा निधन भएको नासाले बुधबार...
वाणिज्य बैंकमा स्तरोन्नति हुने आधार तयार पार्दैछौं
राष्ट्र बैंकको विद्यमान कानुनी व्यवस्था, पूँजी र अन्य मापदण्ड पूरा गर्न सकिन्छ कि सकिँदैन भन्ने मूल्यांकन गर्नुपर्छ । हाम्रो प्राथमिकता अहिलेको संस्थालाई बलियो र...
पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन
रसुवा । गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल अवरुद्ध भएको ४४ दिनपछि उत्तरगया गाउँपालिकाका स्थानीयवासीको आवतजावत सहज बनाउन आजदेखि पैरेबेँसीबाट नुवाकोटको...
नयाँ बसपार्कमा दसैंमा गाउँ फर्किनेको भीड (तस्बिरहरू)
वडा दसैं नजिकिएसँगै काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको चहलपहल बढ्न थालेको छ।
‘मलाई कसैले उठाएको होइन, आन्तरिक लोकतन्त्र मजबुत बनाउन खोजेको हुँ’
पार्टीमा पहिले उम्मेदवारी दिने र त्यसपछि सम्झौता गर्ने कुरा मलाई ठीक लाग्दैन। त्यसैले मैले आफ्नो उम्मेदवारी दिइसकेपछि जुनसुकै हालतमा फिर्ता नलिने र यसको छिनोफानो...
सांसदलाई हराउँदै राप्रपा गण्डकीको अध्यक्षमा अर्जुन खनाल निर्वाचित
पोखरा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेश अध्यक्षमा अर्जुन खनाल बिहीबार निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी पञ्चराम गुरुङलाई पराजित गर्दै खनाल निर्वाचित भएका हुन्।...
‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा
नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ।...
समृद्ध युरोपका युवालाई भविष्यको चिन्ता किन?
अहिले युरोपका विभिन्न सहरमा फरक माग लिएर मानिसहरू सडकमा छन्। फ्रान्समा विद्यालयको अवस्था, बेल्जियममा शिक्षाको खर्च, आयरल्यान्डमा पढाइसँगै बसोबास र स्पेनमा आवासको संकट प्रदर्शनका...
नेपाली कांग्रेस देउवा समूहको कटारी नगर सभापतिमा विष्णु कटवाल चयन
विराटनगर। नेपाली कांग्रेस (देउवा समूह) कटारी नगरपालिकाको १५ औँ नियमित नगर अधिवेशनले विष्णु कटवालको सभापतित्वमा नयाँ नगर कार्यसमिति चयन गरेको छ। अधिवेशनबाट उपसभापतिमा गिरिमान...
देउवा पक्षको घोराही नगर सभापतिमा महरा सर्वसम्मत
बुटवल । नेपाली कांग्रेसको देउवा पक्षअन्तर्गत १५औँ महाधिवेशनको तयारीका क्रममा दाङको घोराही उपमहानगरपालिकामा नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट विक्रम शम्सेर महरा नगर सभापतिमा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।