विभिन्न देशका संसद प्रमुखलाई राष्ट्रिय सभा अध्यक्षले गरे सहयोगको अपिल
१४ भदौ, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले विभिन्न देशका सभामुख/अध्यक्षसँग भेटेर नेपाललाई सहयोग गर्न अपिल गरेका छन् । इन्टर–पार्लियामेन्ट्री स्पिकर्स कन्फ्रेन्समा सहभागी हुन कम्बोडिया पुगेका अध्यक्ष दाहालले नेपालले अकल्पनीय प्राकृतिक विपद्को सामना गर्नुपरेको बताउँदै ठुलो मानवीय र भौतिक क्षति भएको जानकारी गराए । कम्बोडिया सिनेटका अध्यक्ष समदेक तेचो हुन सेन, अष्ट्रेलियाका सभामुख...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →