THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 15 September 2026
← सबै समाचारमा फर्कनुहोस्

पुँजीबजार पुनरुत्थान योजनामा लगानीकर्ताको स्वागत, बजारका लागि सकारात्मक

काठमाडौँ । सरकारले पुँजीबजार सुधारको लागि ल्याएको पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाको लगानीकर्ताहरूले स्वागत गरेका छन् । पुँजीबजार लगानीकर्ताहरूले कार्ययोजना संरचनात्मक सुधार, लगानीकर्ता संरक्षण र दीर्घकालीन विकासका लागि महत्त्वपूर्ण नीतिगत पहल भएको बताएका छन् ।
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →