THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 25 August 2026
SF

ड्युटीमै रहेकी प्रहरीलाई कुटपिट गर्नेमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप

काठमाडौँ । काठमाडौंको नयाँ बानेश्वरमा ड्युटीमा खटिएकी प्रहरी जवानलाई कुटपिट गर्ने युवकविरुद्ध प्रहरीले दुई वटा कसुरमा अनुसन्धान थालेको छ । जुम्ला घर भएर काठमाडौँ–३१...

कमल थापासँगको एकता भङ्ग गर्ने राजेन्द्र लिङ्देनको तयारी

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक कलह उत्कर्षमा पुगेसँगै अध्यक्ष राजेन्द्र लिङ्देनले तत्कालीन राप्रपा नेपालका अध्यक्ष कमल थापासँग गरिएको पार्टी एकता भङ्ग गर्ने...

उपसभामुखले जितिन्, लोकतन्त्रले हार्‍यो

विपक्षी दलहरूको अनुपस्थितिमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । सभामुख पद रिक्त रहेको अवस्थामा सदनको नेतृत्व...

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ बनाउँछौं: मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गल बहादुर शाहीले प्रदेशको समग्र समृद्धि र विकासका लागि प्रदेश तथा स्थानीय सरकारबीचको अन्तरसम्बन्धलाई थप सुदृढ र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त...

बलात्कारीलाई बल दिने अभिव्यक्ति

मन नमिलेपछि यस्तो अरोप लगाउनेहरू नहोलान् भन्न सकिदैन । तर औंलामा गन्न सकिने छिटपुट घटनालाई बहाना बनाएर वार्षिक साढे दुई हजार जनामाथि बलात्कार गर्नेहरू...

गौशाला, कोटेश्वर र कीर्तिपुरबाट ९ जना पक्राउ

प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट ७७.६१ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ, ७६ हजार रुपैयाँ नगद, दुई थान डिजिटल तराजु र पाँच थान मोबाइल बरामद...

नाडा अटो शोमा सिएरा ईभी सार्वजनिक: नेक्सन ईभीको नयाँ भेरियन्ट सार्वजनिक, अरू दुई मोडलमा विशेष छुट

नेपाली बजारमा विद्युतीय सवारीमा वर्चस्व जमाइरहेको टाटाले सिएरा ईभी ल्याएसँगै आफ्नो उपस्थिति झनै बलियो बनाएको छ।...

यू–१९ महिला क्रिकेट टिमको पहिलो चरणको क्याम्पका लागि २८ खेलाडी छनोट

काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)ले आगामी एसिया कप तथा सन् २०२६/२७ मा हुने यू–१९ महिला विश्वकपमा सहभागिता जनाउने नेपाली यू–१९ महिला राष्ट्रिय क्रिकेट टिमको...

वन तथा कृषि उद्यमलाई हरित अर्थतन्त्रको आधार बनाउने सरकारको प्रतिबद्धता

काठमाडौँ। सरकारले वन तथा कृषि क्षेत्रको सम्भावनालाई व्यवसाय, उद्यम र रोजगारी सिर्जनासँग जोड्दै हरित अर्थतन्त्रको आधार बनाउने प्रतिबद्धता जनाएको छ। वन तथा कृषि उद्यमको...

चीनबाट जनै आयात भएको तथ्याङ्क भेटिएन

काठमाडौँ । विभिन्न सञ्चारमाध्यममा चीनबाट जनै आयात भइरहेको समाचार सार्वजनिक भए पनि भन्सार विभागले भने जनै आयात नभएको स्पष्ट पारेको छ । विभागको तथ्याङ्कअनुसार...

मुहान संरक्षणसँगै पानी–पुनर्भरणतर्फ काभ्रेका स्थानीय तह

काभ्रेपलाञ्चोक । जलवायु परिवर्तनका कारण पानीका स्रोत सुक्दै जाँदा मानव जीवनमा पर्न थालेको असरलाई न्यूनीकरण गर्न जिल्लाका स्थानीय तह पानी–पुनर्भरणका कार्यक्रम अघि बढाउन लागेका...

नेपाली स्टार्टअप लामिना ल्याब्सले जुटायो थप १३ लाख, कुल पूँजी ४८ लाख डलर

लामिना ल्याब्स वाई कम्बिनेटरको स्प्रिङ २०२६ ब्याचमा छनोट हुने पहिलो पूर्ण–नेपाली संस्थापक टिम भएको कम्पनी हो ।

गण्डकी सरकारबाट बाहिरिँदै एमाले

अन्य प्रदेशमा गठबन्धनको सरकार बनिसक्दा पनि गण्डकीमा कांग्रेस नेतृत्वको सरकारमै झुन्डिइरहेपछि एमालेलाई सत्तालोलुपताको आरोप लाग्दै आएको छ।...

नाडा अटो शो १८औँ संस्करणमा नयाँ ब्रान्ड सार्वजनिक गर्न प्रतिस्पर्धा

काठमाडौँ । नेपालको अटोमोबाइल क्षेत्रको उत्सव नाडा अटो शोको १८ औँ संस्करण काठमाडौँको भृकुटीमण्डपमा सुरू भएको छ । आफ्नो स्थापनाको ५० औँ वर्ष पुगेको...

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकले के–के गर्‍यो निर्णय ?

बुटवल। लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको चालु आठौँ अधिवेशन अन्त्य गर्नेदेखि प्रदेशको स्थायी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको अवधि थप गर्नेसम्मका विभिन्न निर्णय...

१७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगी : हङ्गेरीमा आपराधिक उजुरी

काठमाडाैँ। हङ्गेरीको विदेश मन्त्रालयले कोभिड–१९ महामारीका बेला करिब ९६ करोड ५० लाख अमेरिकी डलरमा भेन्टिलेटर खरिद गरिएको विषयमा सम्भावित ठगी भएको भन्दै अभियोजनकर्तासमक्ष आपराधिक...

एमालेका मन्त्री राजीनामा बोकेर गएका थिए, मुख्यमन्त्रीलाई शुभकामना दिएर फर्किए

संसदीय दलका उपनेता लिलबहादुर थापाको नेतृत्वमा मुख्यमन्त्रीलाई राजीनामा बुझाउने योजना एमालेका मन्त्रीहरूको थियो । राजीनामा बोकेर गएका पनि थिए तर मुख्यमन्त्रीलाई जन्मदिनको शुभकामना दिएर...

गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ

काठमाडाैँ। संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइने क्षेत्रबाट बासिन्दालाई हटाउने इजरायलको धम्कीको कडा आलोचना गर्दै यसलाई ‘अत्यन्त आपत्तिजनक’ भनेको छ । राष्ट्रसङ्घको...

राष्ट्रपतिले गरे कलशमा छाँया दर्शन

राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक एवम् परम्परागत चाँगुनारायणको कलश यात्राको क्रममा कलशमा छाँया दर्शन गरेका छन्।...

जेको जे५ प्रो अब ४७ लाख ९९ हजारमा, पहिलो १०० ग्राहकलाई विशेष योजना

काठमाडौँ । नेपालमा ओमोडा र जेकोका विद्युतीय सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले जेको जे५ प्रोका लागि विशेष मूल्य योजना सार्वजनिक गरेको छ । कम्पनीले...

सशस्त्र महानिरीक्षकको निर्देशन- सीमा सुरक्षामा सम्झौता नगर्नू, नागरिकबाट गुनासो नआओस्

सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा सुरक्षामा कुनै पनि प्रकारको सम्झौता वा कमीकमजोरी हुन नदिन मातहतका कमान्डर तथा सुरक्षाकर्मीहरूलाई निर्देशन दिएका छन्।...

पानी प्रदूषित गर्ने उद्योगलाई कस्दै सरकार

अब कुनै पनि अस्पतालले आफ्नो फोहोर पानी प्रशोधन नगरी भूमिगत पानीको स्रोत प्रदूषित गराउने गरी जमिनभित्र पठाउन पाउने छैनन् ।

महाधिवेशनअघि कांग्रेसको मेलमिलाप कति सम्भव ?

पार्टीमा चुलिएको विवाद समाधानका लागि संवादको प्रयास भइरहेको भनिए पनि विशेष महाधिवेशनबाट चुनिएको र त्यसलाई नस्वीकारेको नेतृत्वबीच घनिभूत संवाद हुन सकेको छैन ।

बानेश्वरमा कुटिएकी प्रहरी भन्छिन्- हामी जनताबाटै असुरक्षित छौं

‘हामी जनताबाटै असुरक्षित छौं । हामी मानिस हो कि होइन ? कि यो बर्दी लाउँदैमा हामीले कुटाइ मात्रै खाने हो ? हामी यही खान...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।