कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडौँ मार्गमा सवारी चाप
हेटौँडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा सवारी चाप बढेको छ । सामान्य अवस्थामा करिब तीन घण्टा लाग्ने हेटौँडा–काठमाडौँ यात्रामा अहिले पाँच घण्टासम्म लाग्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका ट्राफिक प्रहरी
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →