बाजुरामा अनेरास्ववियुका नेता अयडीको हत्यामा ६ जनालाई जन्म कैद सुनाइयो, १८ जनालाई सफाइ
१ असोज, धनगढी । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता चेतनदीप अयडीको हत्या प्रकरणमा बाजुरा जिल्ला अदालतले छ जनालाई जन्मकैद हुने फैसला सुनाएको छ । घटना भएको करिब ४ वर्षपछि जिल्ला न्यायाधीश ताराप्रसाद डाँगीको इजलासले अयडीको हत्यामा संलग्न भएको पुष्टि गर्दै ६ जनालाई जन्म कैदको सजाय हुने फैसला सुनाएको हो । फैसलाअनुसार जङ्ग भन्ने शेरबहादुर...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →