३०० करोड भारु कमाएर पनि फ्लप भयो ‘टक्सिक’
हैदराबाद । कन्नड स्टार यशले चलचित्र ‘टक्सिक’ बाट भव्य पुनरागमन गरे पनि फिल्मले बक्स अफिसमा नराम्रो असफलता व्यहोरेको छ। आफूले निकै आशा गरेको र...
अपडेट : मालवाहक जहाजमा भीषण आगलागी हुँदा चीनमा कम्तीमा २० जनाको मृत्यु
बेइजिङ । चीनको पूर्वी बन्दरगाह सहर छिङदाओमा मर्मतका लागि राखिएको विदेशी झन्डावाहक मालवाहक जहाजमा भीषण आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ ।...
केएफसी सञ्चालक देवयानी इन्टरनेसनलद्वारा उद्धार कोषमा ३१ लाख सहयोग
२५ भदौ, काठमाडौं । केएफसी नेपालको फ्रान्चाइजी तथा सञ्चालक देवयानी इन्टरनेसनल नेपाल प्रालिले भोटेकोशी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप...
बढ्दो समुद्री सतहले दुईलाख भन्दाबढी तटीय क्षेत्रका अस्ट्रेलियाली घर खतरामाः रिपोर्ट
समुद्रको सतह निरन्तर बढेको कारण सन् २१०० सम्ममा दुई लाख ५० हजारभन्दा बढी तटीय क्षेत्रका अष्ट्रेलियाली घर तटीय बाढीको जोखिममा पर्ने प्रतिवेदनले जनाएको छ...
गजेन्द्रनारायण सिंह अस्पतालको घटनाबारे छानबिन गर्न कांग्रेस मधेसको माग
धनुषा । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा पैसाको अभावमा सुत्केरी महिलालाई भर्ना नलिएको र फुटपाथमा नै बच्चा जन्माउन बाध्य पारिएको घटनाप्रति नेपाली कांग्रेस, मधेस...
वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य अपरिहार्य : सभामुख अर्याल
काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले वन्यजन्तुको अवैध व्यापार र अपराध नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकहरूबिच सुदृढ क्षेत्रीय सहकार्य र बलियो कानुनी संयन्त्रको खाँचो रहेको बताएका...
बाढीपीडितलाई युएसभी फार्माद्वारा १ करोड ५० लाख सहयोग
बाढीबाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै युएसभी फर्मास्युटिकल्सले १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको जनाएको छ।...
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय
२५ भदौ, काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ७ निर्णय गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृतदेखि...
शिक्षा मन्त्रीले शिक्षा क्षेत्र ध्वस्त पारिदिनुभयो : अमरेशकुमार सिंह
काठमाडौँ । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले वर्तमान शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्र ध्वस्त पारेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बिहीबार बोल्दै...
उद्योगमन्त्री गौरीकुमारी यादवको राजीनामा स्वीकृत
मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको राजीनामा स्वीकृत गरेको छ।...
शिक्षक सेवा आयोगको अध्यक्षमा लम्साल नियुक्त
काठमाडौं । सरकारले शिक्षक सेवा आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आयोगको अध्यक्षमा भक्तपुरका डा. हरिप्रसाद लम्साललाई नियुक्ति गर्ने...
प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत
संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभामा भाग लिन जान लागेका प्रधानमन्त्री नेतृत्वको टोलीको भ्रमण स्वीकृत भएको हो।
भ्यालेन्सियालाई ‘कमजोर’ भनेको भिडियो सार्वजनिक भएपछि रोड्रीले मागे माफी
बार्सिलोना । बार्सिलोनाका मिडफिल्डर रोड्रीले भ्यालेन्सियाको टोलीलाई ‘अत्यन्तै कमजोर’ भनेको टेलिभिजन क्यामेराले खिचेपछि आफूले भ्यालेन्सियाका सम्पूर्ण खेलाडीसँग माफी मागेको बताएका छन्। आइतबार भ्यालेन्सियाविरुद्ध भएको...
भोटेकोशी बाढीपछि पुनर्निर्माण गर्न ७ खर्ब ३१ अर्ब आवश्यक पर्ने
काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी पश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ...
प्रधानमन्त्री बालेन शाहको राष्ट्रसंघ भ्रमण स्वीकृत
सरकारले संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको छ। प्रधानमन्त्री शाह २०८३ असोज ६ देखि...
रक्सी नै नखानेलाई पनि भइरहेको छ फ्याटी लिभर ?
काठमाडौं । अहिलेको समयमा मानिसहरूले आफ्नो जीवनशैलीलाई यति खराब बनाएका छन् कि शरीरका अंगहरूका लागि घर कम र रोगहरूको प्रजननस्थल बढी बन्दै गएको छ...
बाढीले क्षति पुर्याएको ऊर्जा क्षेत्र पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान
२५ भदौ, काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा र नुवाकोटमा ७८३ मेगावाट क्षमताका जलविद्युत् आयोजनामा क्षति...
शिक्षक सेवा आयोगको अध्यक्षमा लम्साल, सदस्यमा सापकोटा र घिमिरे
शिक्षक सेवा आयोगको अध्यक्षमा डा हरिप्रसाद लम्साल (भक्तपुर) नियुक्त भएका छन्।
‘कृष्णभीरको दीर्घकालीन समाधान हामीसँग छ, ५० करोडजति बजेट चाहिन्छ’
चीन–नेपाल सीमानामा रहेको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले भोटेकोशी र त्रिशुलीमा तटीय क्षेत्रमा परेको असरमध्ये एउटा ठुलो असर गरेको स्थानीय तह हो गोरखाको गण्डकी...
‘संसद् भवन, शीतल निवास र सिंहदरबार जलाउने दोषीको किटान कहिले हुन्छ?’
काठमाडौँ । नेकपा एमालेका सांसद गुरु प्रसाद बरालले जेनजी आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी, हिंसा र मृत्युका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही...
२७ स्थानीय तहका १७ हजार ४३८ गरिब घरपरिवारको सूची स्वीकृत
काठमाडौं । सरकारले काठमाडौं, भक्तपुर, ललितपुर, सप्तरी र दाङका २७ स्थानीय तहका १७ हजार ४३८ गरिब घरपरिवारको सूची स्वीकृत गरेको छ । सिंहदरबारमा बिहीबार...
सहसचिव कुँवर र खत्री सचिवमा बढुवा र पदस्थापन
काठमाडौँ । सरकारले २ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विनोद बहादुर कुँवर र उत्तरकुमार खत्रीलाई सचिवमा बढुवा गरेको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।