THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 13 November 2026

पूर्वप्रधानमन्त्री प्रचण्ड रुस प्रस्थान

२७ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रसिया प्रस्थान गरेका छन् । प्रचण्ड आज रुसको राजधानी मस्कोका लागि...

SF

बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डा सहितको पार्क निर्माण हुँदै

पार्कमा राखिने राष्ट्रिय झण्डाको उचाइ ६७ फिट, लम्बाइ ४५ फिट र चौडाइ ३० फिट हुनेछ।

‘रामायण’ आठ दिनमै १ हजार करोड क्लबमा, ‘बाहुबली २’ र ‘जवान’को रेकर्ड तोड्यो

फिल्म ‘रामायण’ले प्रदर्शनमा आएको आठ दिनमै विश्वभरको बक्स अफिसमा १ हजार करोड भारतीय रुपैयाँ कमाइ गरेको छ।...

SF

मोरङको जंगलमा महिलाको शव फेला

मोरङको केराबारी गाउँपालिका–२ फैबास्थित जंगलमा महिलाको शव फेला परेको छ।

SF

प्रचण्ड रूस प्रस्थान

सम्मेलन नोभेम्बर १४ देखि १७ तारिखसम्म हुनेछ।

भीमफेदी दुर्घटना : चक्रघट्टामा शोक बिदा, मृतकका परिवारलाई ५० हजार राहत

काठमाडौँ । काठमाडौँबाट सर्लाही जाँदै गरेको यात्रुवाहक विद्युतीय सवारी साधन मकवानपुरको भीमफेदीमा दुर्घटनाग्रस्त भई ठुलो संख्यामा मानवीय क्षति भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले पालिकाभरि आज...

‘सरकार श्रम सम्झौता गर्छ, दूतावासचाहिँ माग प्रमाणीकरण गर्दैन’

काठमाडौँ । नेपालको अर्थतन्त्रको मुख्य मेरुदण्ड मानिएको वैदेशिक रोजगारी पछिल्लो तीन दशकदेखि खाडी मुलुक र मलेसियाको वरिपरिमात्रै घुमिरहेको छ । विश्व बजारमा रोजगारीका नयाँ...

विश्व दूरसञ्चार नीति मञ्चमा नेपालले उठायो जलवायुजन्य विपद् र डिजिटल विभाजन न्यूनीकरणको मुद्दा

विश्वव्यापी डिजिटल रूपान्तरणले नयाँ अवसर सिर्जना गरे पनि कम्प्युटिङ क्षमता, दक्ष जनशक्ति, लगानी तथा प्रविधिमा असमान पहुँचका कारण विकासोन्मुख मुलुकहरू थप पछाडि पर्ने जोखिम...

SF

अब कता जाला सेयर बजार?

बैंकमा पैसा थुप्रिएको छ, ब्याजदर घटेको छ, रेमिटेन्स बढिरहेको छ। अर्थतन्त्रका धेरै सूचक अनुकूल देखिँदा पनि सेयर बजार किन उत्साहित हुन सकेन? आउँदा दिनमा...

एनपीएलमा आज काठमान्डु र सुदूरपश्चिम तथा जनकपुर र चितवन भिड्दै

काठमान्डु र सुदूरपश्चिम समान ८ अंकसहित तालिकाको दोस्रो र तेस्रो स्थानमा रहेका छन्। आजको खेलमा जुन टोलीले जितेपनि १० अंकसहित तालिकाको शीर्ष स्थानमा पुग्नेछ।...

दोस्रो हिमालयन पर्यटन प्रवर्द्धन ‘राइड’मा १३२ जना भाग लिँदै

मकवानपुर । हिमालयन राइडर्स सोसाइटीको आयोजनामा आगामी मङ्सिर ५ गते हुने दोस्रो हिमालयन पर्यटन प्रवर्द्धन राइडमा १३२ जनाले भाग लिने भएका छन् । सोसाइटीका...

वैदेशिक रोजगारीमा जाने करिब ७० प्रतिशत अदक्ष छन्

नेपालको अर्थतन्त्रको मेरुदण्ड विप्रेषण हो भन्नेमा दुईमत छैन । मुलुकको कुल गार्हस्थ्य उत्पादनको झन्डै एक चौथाइ हिस्सा विप्रेषणकै छ । यद्यपि लामो समयदेखि नेपालको...

ट्रम्पले इरानसँगको शान्ति वार्ताबाट जेडी भान्सलाई हटाए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरानसँगको शान्ति वार्ताबाट हटाएका छन्।...

SF

आफूलाई घरमै नजरबन्दमा राखिएको सोनम वाङचुकको दाबी

उनले घरवरिपरि ठूलो संख्यामा हतियारधारी सुरक्षाकर्मी तैनाथ गरिएको पनि दाबी गरेका छन्।

नरैनापुरमा घरबाटै सार्वजनिक सेवा, नेपालगञ्ज धाउनुपर्ने बाध्यता हट्यो

बाँके । बाँकेको दुर्गम क्षेत्रका रूपमा चिनिने नरैनापुर गाउँपालिकाले सार्वजनिक सेवा विस्तार गरेपछि स्थानीयवासीलाई मालपोत, नापी तथा करसम्बन्धी सेवा लिन नेपालगञ्ज धाउनुपर्ने बाध्यता हटेको...

सडक सञ्जालले सुगम बन्दै पश्चिम सुर्खेत

पश्चिम सुर्खेतका बासिन्दाका लागि वर्षा याम सहज यात्राको मौसम होइन।

हिउँले सजिएको जुगल हिमाल(तस्वीरहरू)

हिउँले ढाकिएका अग्ला चुचुरा, चम्किला हिमाली पाटा र वरपरको शान्त प्राकृतिक वातावरणले जुगल क्षेत्रलाई विशेष बनाएको छ।

होस्टेलमा कुकुरलाई बिहान दूधभात, बेलुका ‘चिकनभात’

बागलुङ । बागलुङ नगरपालिकाले सडकमा छाडिएका तथा भुस्याहा कुकुरको व्यवस्थापनका लागि सञ्चालनमा ल्याएको ‘कुकुर होस्टेल’ प्रभावकारी बन्दै गएको छ । सडकका कुकुरको उद्धार गरी...

नेकपा संयोजक प्रचण्ड रुस प्रस्थान

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड विश्व सम्मेलनमा सहभागी हुन रुस प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा...

SF

यूएईमा २३ वटा गाडी आपसमा ठोक्किँदा १४ जनाको मृत्यु, ३० जना घाइते

अधिकारीहरूका अनुसार दुर्घटनामा घाइते हुनेहरू यूएई, ओमान, भारत, ब्राजिल, पाकिस्तान, जोर्डन र इजिप्टका नागरिक छन्।

आठ दिनमै १ हजार करोड क्लबमा ‘रामायण’, तोड्यो ‘एनिमल’ को रेकर्ड

मुम्बई । नितेश तिवारी निर्देशित तथा रणवीर कपुरको मुख्य भूमिका रहेको पौराणिक कथामा आधारित चलचित्र ‘रामायण’ ले विश्वव्यापी बक्स अफिसमा १ हजार करोड भारुको...

मुन्दु गाउँ र सेरा जाेड्न झोलुङ्गे पुल निर्माण हुने

मुगु । मुन्दु गाउँ र सेराको जोड्ने २५० मिटर लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले पुल निर्माणका...

आकर्षक पर्यटकीय गन्तव्य बन्दै उत्तरी गोरखाको न्याउली झरना (तस्बिरहरू)

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–७, लापुबँसीस्थित न्याउली झरना पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस...

मधेशकी राजदेवी : आस्था, किंवदन्ती र अनुत्तरित इतिहासको खोजीमा एक फन्को

मधेश प्रदेशका विभिन्न जिल्लामा प्रसिद्ध राजदेवी मन्दिरको वास्तविक इतिहास के हो ? कतिपयले यसलाई राजा जनककी कुलदेवी मान्छन्, कसैले सेनवंशी राजाहरूकी इष्टदेवी त कतिपयले...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।