पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह
ललितपुर । पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि योगदान गर्ने व्यक्तिहरू नै वास्तविक रूपमा सफल र कर्मयोगी हुने बताउँदै सम्मानित व्यक्तित्वहरूलाई आगामी...
युद्धका बाबजुद पनि दुबईसँग इरानको आर्थिक सम्बन्ध तोड्न कठिन
काठमाडाैँ । पुरानो दुबईका बजारहरूमा इरानबाट आएका केशर, जीरा, पिस्ता र बदामले अझै पसलहरू भरिएका छन्, मानौँ खाडीका दुई किनार युद्धले छुट्याइएका छैनन् ।...
दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा
काठमाडाैँ। यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको लडाइँ बढेपछि यस साता दुई हजारभन्दा मानिस जिबुटी आइपुगेका संयुक्त राष्ट्रसङ्घले आइतबार जनाएको छ । एक...
काठमाडौंमा ग्यास पठाउन तराईका उद्योगले कसरी गरिरहेछन् काम ?
काठमाडौं उपत्यकामा ग्यास आपूर्ति पर्याप्त गर्न नसकिँदा अभाव कायमै छ । तराईका मकवानपुर, बारा, पर्सा, चितवन, महोत्तरी, धनुषा र नवलपरासीमा रहेका १४ वटा उद्योगमा...
असन्तुष्टलाई समेट्न कांग्रेस संस्थापन लचिलो
विशेष महाधिवेशनको विपक्षमा रहेर अहिले देउवासमूहमा क्रियाशील १४ औं महाधिवेशनबाट बनेका सबै केन्द्रीय सदस्यलाई केन्द्रीय समितिमा समेट्ने कांग्रेसले निर्णय गरेको छ । यसले पार्टीभित्रको...
उनीहरू अब गाउँ फर्किन चाहँदैनन्
विपद्सँग एक पटक होइन, पटक पटक हारेका उनीहरू अब पैरेबेँसी नफर्किने निधो गरेर काठमाडौं आएका छन् । तर यहाँ पनि गाँसबास टुंगो छैन ।
यी को हुन्? – बाढीले मेटाएको अनुहार, डिएनएले खोजेको नाम
भदौ १० गतेको बाढीले रसुवा र नुवाकोटबाट बगाएर ल्याएको शव जसै चितवनको नारायणी नदी किनार आइपुग्छ, पहिलो प्रश्न उठ्छ — यी को हुन्?
सुनजस्तो धातु देखाएर एक करोड ३९ लाख ठगेको आरोपमा पक्राउ
पक्राउ परेका थापा जबरजस्ती करणी कसुरमा कैद सजाय पाएर नक्खु कारागारमा सजाय भोगिरहेका बेला अघिल्लो भदौ २४ मा भागेको कैदी रहेको प्रहरीले जनाएको छ...
‘चमौली, मेलम्ची र टिस्टाका बाढीको निरन्तरता हो भोटेकोशी, त्यसैअनुसार अब योजना बनाऔं’
कि त नदीलाई थुन्ने, कि त नदीसँगै गेग्र्यान लेदो बरफ सबै झर्ने र तल्लो तटीय क्षेत्रमा विनाश निम्त्याउने प्रवृत्तिबारे यो अन्तर्वार्तामा वातावरण वैज्ञानिक उत्तमबाबु...
एक करोड ३९ लाख ठगेको अभियोगमा एक जना पक्राउ
काठमाडौँ। सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९ लाख ३० हजार ठगी गरेको अभियोगमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१ का अनिष थापालाई जिल्ला प्रहरी परिसरबाट...
अस्पतालको ढोकामा रोकिएका बबिता र पविताहरू
संविधानले आधारभूत स्वास्थ्य सेवालाई अधिकार मानेको छ। तर पैसा नभएकै कारण अस्पतालको ढोकाबाट बाहिरिनुपर्ने र उपचारमा लापरबाहीपछि न्याय नपाउने नागरिकका कथा अझै दोहोरिइरहेका छन्।
कार्यालय परिसरबाट ग्यास बिक्री वितरण बन्द, विक्रेता र डिलरमार्फत नियमित हुने
काठमाडौँ। नेपाल आयल निगमसँगको समन्वयमा खाना पकाउने ग्यासको अभावका कारण समस्यामा परेका उपभोक्तालाई लक्षित गरी कार्यालय परिसरबाट हुँदै आएको ग्यास बिक्री वितरण अर्को सूचना...
सर्वस्व गुमाएर उठ्ने जमर्को (तस्वीरहरू)
बाढी प्रभावित क्षेत्रका स्थानीयहरू पुन: उठ्ने जमर्को गर्दैछन् । हिजो (शनिबार) नुवाकोटको त्रिशूली, बेत्रावती र देवीघाट बजार क्षेत्र पुग्दा स्थानीयहरू भग्नावशेष केलाउँदै गरेका देखिन्थे...
छानबिनको चक्र : समिति बन्छन्, दराजमै थन्किन्छन् प्रतिवेदन
कप्तानगञ्ज घटनाबारे गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापा र सिरहा घटनाबारे गृहका अर्का सहसचिव पुष्पराज शाही नेतृत्वको समितिले छानबिन प्रतिवेदन बुझाएको करिब एक महिना पुग्न...
कर्णालीका पाँच गन्तव्यमा २१ करोड ३५ लाख, पर्यटन दशक आधार तयार गर्दै सरकार
कर्णाली प्रदेश सरकारले रारा, काँक्रेविहार, बुलबुले, कुपिण्डे र स्यार्पु संरक्षण तथा विकासका लागि २१ करोड ३५ लाख रुपैयाँ विनियोजन गरेको छ।
सिरहामा ९७ ग्राम ब्राउन सुगरसहित चार युवक पक्राउ
सिरहा । सिरहा प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित चार युवकलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा प्रहरीले गोलबजार नगरपालिका–१२, बेतौनाबाट उनीहरूलाई पक्राउ गरेको हो।...
मुक्कुमलुङ : पहाडको चेतावनी
जब विकासका नाममा प्रकृतिमाथि हुने हस्तक्षेपलाई नियन्त्रण गर्ने बलियो कानूनी व्यवस्था हुँदैन, तब विकास र दोहन बीचको सीमा मेटिंदै जान्छ। मुक्कुमलुङको प्रश्नले यही चेतावनी...
दिल्लीमा इरानी विदेशमन्त्रीले गरे पाँच देशका विदेशमन्त्रीहरूसँग बैठक
२८ भदौ, काठमाडौं । नयाँदिल्लीमा भएको १८औं ब्रिक्स शिखर सम्मेलनको अवसरमा इरान, रुस, चीन, इजिप्ट, इन्डोनेसिया र कजाखस्तानका विदेशमन्त्रीहरूले समूहगत बैठक गरेका छन् ।...
बाढी प्रभावितका लागि आर्या फार्माको अर्को पहल, नुवाकोटमा सातदिने निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं । बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सक्रिय रहँदै आएको आर्या फार्मा ल्याब प्रालिले नुवाकोटका बाढी प्रभावित नागरिकलाई लक्षित गरी सातदिने निःशुल्क सामुदायिक...
भाइरल भइरहेको '८० को दशक' को ट्रेन्ड पछ्याउँदै एमाले, हामीले सोध्यौं– यस्तो किन?
एमालेले अध्यक्ष केपी शर्मा ओलीसहित पार्टीका शीर्ष नेताहरूका '८० को दशक' को शैली झल्किने तस्बिर आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेको छ।
पशुजन्य उत्पादनको ओसारपसारमा क्वारेन्टाइनको व्यवस्था बन्नुपर्छ : सांसद झांक्री
२८ भदौ, काठमाडौं । नेकपा (एमाले)की सांसद रामकुमारी झांक्रीले संक्रामक पशु तथा पशुजन्य उत्पादनको ओसारपसारमा क्वारेन्टाइनको व्यवस्था प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी छिन् । साथै,...
मृत्यु जितेर आमाको काखमा फर्किए सञ्जय
जलमग्न सुरुङभित्र घोर अन्धकार, पिउने सफा पानीको अभाव र बाहिरी दुनियाँसँगको पूर्ण विच्छेद। रसुवामा आएको भीषण बाढीपछि सुरुङभित्र थुनिएका ३० वर्षीय सञ्जय साहले त्यही...
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबिच विविध विषयमा सहकार्य
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबिच स्वास्थ्य शिक्षा, सेवा तथा अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ।...
धनगढीमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा बालकको मृत्यु
२८ भदौ, कैलाली । धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मोटरसाइकल चालक घाइते भएका छन् । मिलनचोकमा...
युद्धग्रस्त अफगानिस्तानदेखि अफ्रिकासम्मका विपदमा काम गरेका विज्ञ भन्छन्– हामीले इतिहासबाट पाठ सिकेनौँ
२५ वर्ष संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युनडीपी) मा काम गरिसकेका मान बहादुर थापा अनुभवी विपद् व्यवस्थापन विज्ञ हुन् । उनले श्रीलंका, बंगलादेश, इन्डोनेसिया, अफगानिस्तान,...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।