कोठा खोजिदिने कार्यालयले विभेद गरेको भन्दै सांसदले संसद्‌मै सुनाइन् संवादको अडियो

मुख्य बुँदाहरू
  • ३० भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती बिकले कोठा खोजिदिने कार्यालयले विभेद गरेको भन्दै संसद्मै संवादको सुनाएकी छन् । प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै उनले सुरुमा १५० दिनदेखि दीपा नेपालीले माइतीघर मण्डलामा ‘सरकार कोठा खै !
  • ’ भनेर अनशन गरेको स्मरण गरिन् । जातका आधारमा गरिने छुवाछुत र विभेदविरुद्ध दलत समुदायका केही अगुवाहरू पीडा बचाउन नसकेर...
सारांश लम्बाइ: ~56 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →