भोटेकोशी बाढी: शोकमा डुबेका अनलाललाई साथ दिँदै वडावासी
बाँके । एकैपरिवारका तीन जना बेपत्ता । त्योभन्दा ठुलो पीडा के होला ? यस्तै पर्नु पिर परेको छ, नेपालगन्ज–२० निवासी अनलाल रोकायलाई । भोटेकोशी बाढीमा तीन जना बेपत्ता भई अकल्पनीय शोकमा परेका रोकायालाई वडावासीले साथ सहयोग
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →