अण्डाको उत्पादनसँगै खपत बढाउनुपर्नेमा जोड
२४ असोजङ चितवन। मानव स्वास्थ्यका लागि आवश्यक पोषक तत्त्वको महत्त्वपूर्ण स्रोत अण्डाको उत्पादन र खपत दुवै बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपालमा अण्डाको उत्पादन बढ्दै गए पनि अन्य देशको तुलनामा खपत कम रहेकाले यसको पोषणसम्बन्धी महत्त्वबारे आम नागरिकलाई जानकारी गराउन र बजार विस्तार गर्न आवश्यक रहेको उनीहरूको भनाइ छ । विश्व अण्डा दिवसको अवसरमा...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →