सिंगापुरका प्रधानमन्त्रीको तलब ३६ लाख डलर
काठमाडौँ । विश्वकै सबैभन्दा धेरै तलब पाउने राजनीतिक नेता सिंगापुरका प्रधानमन्त्री लरेन्स वङको वार्षिक पारिश्रमिकमा करिब ११ लाख अमेरिकी डलर बराबरको वृद्धि हुने भएको...
४ सरकारी अड्डा, १ सवाल : जेनजी आन्दोलनपछि साँच्चै सेवा सुध्रियो?
सुधारको गति बढेको छ। धेरै ठाउँमा लाइन घटेको छ। तर नागरिक र व्यवसायीले खोजेको सुधार लाइन हटाएर सेवा अनलाइन बनाउनु मात्र होइन।
अफगानिस्तानले जिम्बाब्वे र बङ्गलादेशसँग तीन वटै ढाँचामा क्रिकेट शृङ्खला खेल्ने
काठमाडौँ। अफगानिस्तानले जिम्बाब्वे र बङ्गलादेशसँग तीन वटै ढाँचामा क्रिकेट खेल्ने भएको छ । अफगानिस्तान क्रिकेट बोर्डले आगामी अक्टोबरदेखि नोभेम्बरसम्म हुने व्यस्त क्रिकेट तालिका सार्वजनिक...
जेनजी शहीदहरूको बलिदान खेर जान दिँदैनौं : सांसद सुनार
२३ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले जेनजी आन्दोलनका शहीदहरूको बलिदान खेर जान नदिने प्रतिबद्धता जनाएका छन् । जेनजी...
ढुक्क हुनुहोस्, यसपालिको गृहमन्त्री घुसिया छैन: सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले अब जनता वा आन्दोलनकारीमाथि राज्यको गोली नचल्ने उद्घोष गरेका छन्।
कांग्रेसले छोट्यायो अधिवेशन प्रक्रिया, जिल्ला–प्रदेश अधिवेशन महाधिवेशनपछि
काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको कार्यतालिका परिमार्जन गर्दै एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्ला र सातै प्रदेशको अधिवेशन केन्द्रीय...
ताप्लेजुङलाई देशकै पहिलो पूर्ण छुवाछूतमुक्त जिल्ला घोषणा गर्ने तयारी
सरोकारवालाले ताप्लेजुङ जिल्लालाई ‘देशकै पहिलो पूर्ण छुवाछूतमुक्त जिल्ला’घोषणा गर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका छन्।...
गृहमन्त्रीले भने- ३/४ जना पत्रकार आफ्नो पार्टीसहित सुध्रिनुस्
गृहमन्त्री सुधन गुरुङले नेपाली पत्रकारिता जगत्को संघर्ष र योगदानको प्रशंसा गर्दै दलगत स्वार्थमा लिप्त सीमित पत्रकारहरूलाई सुध्रिन चेतावनी दिएका छन्।...
गृहमन्त्रीको चेतावनी : अझै समय छ सुध्रिनुस्, इतिहास फेर्न नलाग्नुस्
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पुराना दलहरूलाई सुध्रन चेतावनी दिएका छन् । मंगलबार जेनजी सहिद दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पुराना दल...
सातदोबाटोमा बन्यो ४५ जेनजी सहिदको सालिक राखिएको ‘जेनजी पार्क’ (भिडियो रिपोर्ट)
काठमाडौँ । जेनजी आन्दोलनको एक वर्ष पुगेको छ । जेनजी आन्दोलनका सहिदहरूको सम्झनामा ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा ‘जेनजी पार्क’ निर्माण गरिएको छ ।...
कसैले एक रुपैयाँ भ्रष्टाचार गरेको थाहा पाए जनताको तर्फबाट म लड्नेछु : गृहमन्त्री
२३ भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कसैले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको थाहा पाए आफू नेपाली जनताको तर्फबाट लड्ने बताएका छन् । मंगलबार...
कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते वडा अधिवेशन हुने (यस्तो छ कार्यतालिका)
नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत गाउँ/नगर वडा अधिवेशन असोज ३ र ४ गते हुने भएको छ।
कांग्रेसकाे वडा अधिवेशन असोज ३ गतेदेखि
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औँ महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। समितिको मंगलबार बसेको बैठकले आगामी असोज १६ देखि...
तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन
परिमार्जित कार्यतालिकाअनुसार अब गाउँ-नगर अधिवेशनहरू ३ र ४ असोजमा हुने भएका छन् ।
जेनजी आन्दोलनको एक वर्ष : दराजमा थन्किए छानबिन प्रतिवेदन
सत्ताधारीहरूको खोटपूर्ण व्यवहारका कारण गतवर्ष जेनजी आन्दोलनमा नवयुवाहरूको ज्यान गयो । तर घटनामा संलग्नहरूको पहिचान र अनुसन्धान गरी उनीहरूलाई कारबाही गर्न र जवाफदेही बनाउनेतर्फ...
कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफुल
मुस्ताङ, २३ भदौः उत्तरी कोरला नाकाबाट फलफुल बोकेको १० कन्टेनर भन्सारमा चेक जाँच गरी क्रमशः नेपाल भित्रिन थालेका छन् । गत भदौ १० गते...
अवरुद्ध कर्णाली राजमार्ग खुल्यो
अविरल वर्षाका कारण शनिबारदेखि अवरुद्ध कर्णाली राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।...
पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता
गण्डकी। पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ (सेप्टेम्बर २३) देखि सुरु हुने पोखरा–दुबई सिधा हवाई उडानलाई दिगो रूपमा सञ्चालन गर्नका लागि बजारीकरण तथा प्रवद्र्धनमा...
रवि लामिछानेले गरेको विश्वास कायम राख्नेछु : गृहमन्त्री गुरुङ
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले रास्वपा सभापति रवि लामिछानेले आफूलाई दिएको जिम्मेवारी र विश्वासलाई निरन्तर कायम राख्ने बताएका छन्। काठमाडौंमा आयोजित जेनजी शहीदहरूको स्मृतिसभालाई...
गृहमन्त्रीले भने- हामी कसैको टीका लगाएर होइन, दुई तिहाइ ल्याएर आएका हौं, चेतना भया !
गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकार कसैको निगाह वा टीका लगाएर नभई जनताबाट दुई तिहाइको भारी जनमत प्राप्त गरेर आएको बताएका छन्।...
जेनजीलाई मन्त्री गौतमले भनिन्– सरकारमाथि विश्वास राख्नुस्, काम गर्छ
२३ भदौ, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले जेनजी आन्दोलका शहीद तथा घाइतेहरुको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन्...
हामी देश जलाउन होइन बनाउन आएका हौँ : रास्वपा सांसद शर्मा
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोम शर्माले जेनजी आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन्। जेनजी सहिद दिवसका अवसरमा...
‘नो वन स्टार्टेड जेनजी मुभमेन्ट’
जेनजी आन्दोलनपछि प्राय: प्रत्येक वार्तामा देखिने मिराज ढुंगाना, रक्षा बम, तनुजा पाण्डे, अनिल बानियाँ, युजनराज भण्डारी, धीरज जोशी, माजिद अन्सारी, प्रदीप ज्ञवाली, मोनिका निरौला,...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।