पर्यटन व्यावसायी भन्छन्ः ७० प्रतिशत पुगेको बुकिङ ५ प्रतिशतमा झर्यो
जब रसुवा भोटेकोशीमा बाढी आयो, बाढीमा परेर सयौं विदेशी पर्यटक अहिले पनि सम्पर्कविहीन छन्। त्यही प्रभाव पर्यटकीय सिजनमा पर्दा अहिले विदेशी पर्यटकले होटलको अग्रिम बुकिङ धमाधम रद्द गरिरहेका छन्।...
सारांश लम्बाइ: ~29 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →