चौथो एकदिवसीयमा भारतको लज्जास्पद हार : न्युजिल्यान्ड २४४ रनले विजयी
काठमाडौँ । तीव्र गतिका बलर म्याट हेनरीको घातक बलिङसामु भारतीय ब्याटिङ धराशायी भएपछि चौथो एकदिवसीय खेलमा घरेलु टोली न्युजिल्यान्डले भारतमाथि २४४ रनको फराकिलो जित हात पारेको छ। माउन्ट माउङ्गानुईस्थित बे ओभल मैदानमा जितका लागि पाएको ३३४
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →