ट्रम्पले १० अर्ब डलर क्षतिपूर्तिको मागसहित दायर गरेको मुद्दा अमेरिकी अदालतद्वारा खारेज
वासिंटन । अमेरिकी एक न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा द वाल स्ट्रिट जर्नलविरुद्ध दायर १० अर्ब डलर क्षतिपूर्तिको मुद्दा खारेज गरिदिएका छन् । न्यायाधीशले ट्रम्पको...
अर्नब चक्रवातको प्रभाव सकियो, मौसम अब घमाइलो हुँदै जाने
काठमाडौँ । नेपालमा 'अर्नब' चक्रवातको प्रभाव सकिएसँगै मौसममा क्रमिक रूपमा सुधार आउन थालेको छ। नेपाल मौसम विज्ञान विभागका अनुसार अबका दिनमा देशभरको मौसम थप...
आज पत्रकार सम्मेलन गर्दै कांग्रेस सभापति थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले आज पत्रकार सम्मेलन गर्न लागेका छन्।
इनम सापकोटा प्रकरण : न्यायालयदेखि कार्यपालिकासम्म छानबिन गर्न लोकपाल गठनको माग
जेनजी अगुवा रवि किरण हमालले इनम सापकोटा प्रकरणसँग जोडिएका विषयको निष्पक्ष र व्यापक अनुसन्धानका लागि शक्तिशाली स्वतन्त्र नागरिक आयोग (लोकपाल) गठन गर्न माग गरेका...
भावना राउतको प्रश्न : बालेन झुट बोल्दै छन् कि प्रहरी ?
जेनजी अभियन्ता भावना राउतले पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्री बालेन शाह र प्रहरीका भनाइ बाझिएको भन्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरेकी छन्।...
गोरखाका समस्या समाधान गर्ने गरी काम गर्छु- गृहमन्त्री गुरूङ
गृहमन्त्री सुधन गुरूङले गोरखाका बुद्धिजीवी, उद्योगी तथा व्यवसायीहरूसँग अन्तरक्रिया गरेका छन्।
फेटा घटनामा एसएसपी नेतृत्वमा छानबिन समिति गठन : प्रहरी निरीक्षकको जिम्मेवारी खोसियो, पासवानको अवस्था नाजुक
मधेस प्रदेश प्रहरी कार्यालयले एसएसपी प्रभुप्रसाद ढकालको नेतृत्वमा छानबिन टोली गठन गरेको हो।
आज सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
साताको पहिलो कारोबार दिन आइतबार स्थानीय बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ।
मरिसससँगको जीटूजी सम्झौतापछि वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमाथि प्रश्न
काठमाडौं । मरिसससँग रोजगारदाता खर्च बेहोर्ने मोडल (इम्प्लोयर पे मोडल) र सरकार–सरकार (जीटूजी) सम्झौता अघि बढेपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमाथि प्रश्न उठेको...
हेर्नुहोस् साताका ७ तस्बिर
काठमाडौँ । गत साता देशभर विभिन्न घटनाक्रम भए । जसमध्ये मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति 'साताका ७ तस्बिर'मा प्रस्तुत गरिएको छ । आइतबार -...
अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा ८ जना घाइते
बाँके । जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् । आज बिहान करिब ०५:४० बजे कम्पनीभित्र फलाम...
सिड्नी मेट्रोका कर्मचारीले नेपाली भाषामा पनि यात्रुलाई सहायता गर्ने
१५ कात्तिक, सिड्नी । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा सञ्चालित सिड्नी मेट्रोले विभिन्न भाषिक पृष्ठभूमिका यात्रुलाई सहज सेवा दिन नयाँ व्यवस्था लागू गरेको छ।...
मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर
मण्डनदेउपुर नगरपालिका–९ लाकुरेधारमा सञ्चालित निःशुल्क आँखा शिविरबाट १५० जना लाभान्वित भएका छन्।...
इतिहास रच्दै रजनीकान्तको ‘जेलर २’
मुम्बई । सुपरस्टार रजनीकान्त अभिनीत फिल्म ‘जेलर २’ रिलिज भएको १७ दिन पूरा भएको छ । बक्स अफिसमा फिल्मको रफ्तार कायमै छ । रिलिजको...
नागढुङ्गा सुरुङमार्गमा आजदेखि सडक दस्तुर संकलन सुरु, कुन सवारीले कति तिर्नुपर्छ ?
काठमाडौं । नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आज (कात्तिक १५) देखि सडक दस्तुर संकलन सुरु भएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने...
हिमपातमा ६ भारतीय पर्यटक अलपत्र, उद्धार गर्न सेनाको हेलिकोप्टर जाँदै
लगातारको हिमपातका कारण डोल्पाको उच्च हिमाली क्षेत्रमा अलपत्र परेका ६ भारतीय पर्यटकको उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर परिचालन हुने भएको छ।...
थ्रेड्समा ‘कस्टम लाइक’ बटनको परीक्षण, प्रयोगकर्ताले आफ्नै तस्वीर वा एनिमेसन थप्न पाउने
मेटाको सामाजिक सञ्जाल थ्रेड्सले प्रयोगकर्ताहरूका लागि एउटा नयाँ ‘कस्टम लाइक’ फिचरको परीक्षण सुरु गरेको छ। यस फिचरमार्फत प्रयोगकर्ताहरूले आफ्ना पोस्टहरूमा अरू कसैले ‘लाइक’ गर्दा...
देउवा पक्षले दिल लामालाई बनायो तरूण दल अध्यक्ष
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नेपाल तरूण दल अध्यक्षमा दिल लामालाई मनोनीत गरेका छन्।
ज्ञानेश कुमारलाई हटाउन दिल्लीमा विपक्षको ‘चलो दिल्ली’ र्याली, रामलीला मैदानमा कार्यकर्ता जुट्न थाले
नयाँदिल्ली । भारतको विपक्षी गठबन्धन इन्डिया ब्लकले मुख्य निर्वाचन आयुक्त (सीईसी) ज्ञानेश कुमारलाई पदबाट हटाउन माग गर्दै आइतबार राजधानी नयाँदिल्लीस्थित रामलीला मैदानमा विशाल विरोध...
इजरायलमा प्रधानमन्त्री प्रत्यक्ष चुन्ने प्रस्तावमाथि छलफल
द टाइम्स अफ इजरायलका अनुसार, प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरोधी दलहरू मतदाताले सांसद र राजनीतिक दललाई मात्र नभई प्रधानमन्त्री पदका उम्मेदवारलाई पनि छुट्टै मत दिने व्यवस्था...
सिक्टा र बबई आयोजनाबाट थप १५० हेक्टरमा सिँचाइ सुविधा
काठमाडौँ । राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागका अनुसार सिक्टा सिँचाइ आयोजना बाँकेले थप...
सन्तोष राजवंशीलाई प्रश्न : संसद्मा बोलेपछि कत्तिको सुनुवाइ हुन्छ ?
काठमाडौँ । सन्तोष राजवंशी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मोरङ क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । १४ वर्षसम्म पत्रकारिता पेसामा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।