६२ दिनदेखि सुदूरपश्चिम सरकार बजेट शून्यको अवस्थामा
धनगढी । सुदूरपश्चिम प्रदेश सरकार चालु आर्थिक वर्ष सुरु भएको दुई महिना पुग्न लाग्दासम्म पनि बजेटविहीन छ । प्रदेश सरकार ६२ दिनदेखि बजेटविहीन अवस्थामा छ । साउन १ गतेदेखि प्रदेश सरकारसँग खर्च गर्ने कानुनी आधार नभएपछि
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →