भीमफेदी दुर्घटनाप्रति पूर्वमन्त्री जनार्दन शर्माद्वारा दुःख व्यक्त
काठमाडौँ । पूर्वमन्त्री जनार्दन शर्माले मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा भएको सडक दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै शर्माले दुर्घटनामा १४ जनाको मृत्यु भएको घटनाले आफू स्तब्ध र मर्माहत भएको बताएका
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →