THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 15 November 2026
← सबै समाचारमा फर्कनुहोस्

एनपीएलमा पोखराको दोहोरो कीर्तिमान

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) इतिहासमा आइतबार एकै खेलमा सर्वाधिक रनको आँकडा र सर्वाधिक ठुलो साझेदारीको कीर्तिमान तोडिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमान्डु गोर्खाजविरुद्धको खेलमा पोखरा एभेन्जर्सले एनपीएलकै दोहोरो कीर्तिमान कायम गरेको हो
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →