प्रथम चौमासिकमा कोशीको आय पौने ९ अर्ब, आन्तरिक राजस्वमा ८५ प्रतिशत वृद्धि
विराटनगर । चालू आर्थिक वर्ष २०८३/८४ को प्रथम चौमासिक (श्रावण–कार्तिक) अवधिमा कोशी प्रदेश सरकारको आम्दानी उत्साहजनक देखिए पनि खर्च गर्ने क्षमता भने कमजोर देखिएको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको कार्तिक
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →