दाङको होटलमा एनपीएलको सट्टेबाजी, भारतीय नागरिकसहित पाँच पक्राउ
दाङ । नेपाल प्रिमियर लिग (एनपीएल) लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा अनलाइन सट्टेबाजी गराउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना नेपाली र चार जना भारतीय नागरिक रहेका छन्
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →