एआईको बढ्दो मागसँगै सिंगापुरको निर्यातमा तीव्र वृद्धि
काठमाडाैँ। कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिसँग सम्बन्धित वस्तुको माग बढ्दा सिंगापुरको गैरतेल घरेलु निर्यात (एनओडीएक्स) सन् २०२६ को सेप्टेम्बरमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६८.४...
नेपालका लागि भारतको राजदूतमा सुधाकर दलेला नियुक्त
भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उनी नियुक्त भएकोबारे औपचारिक जानकारी गराएको हो ।
पाकिस्तानका उसामा मिरले चितवन राइनाेजबाट एनपीएल खेल्ने
काठमाडौँ । पाकिस्तानका बलर उसामा मिरले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) चितवन राइनोजबाट खेल्ने भएका छन् । चितवनले सामाजिक सञ्जालमार्फत मिरलाई टोलीमा अनुबन्ध...
४ अर्ब ६१ करोड लागतको कर्णाली सिंहदरबार : ७ वर्षपछि निर्माण कार्य सुरु
सुर्खेत । ‘कर्णाली सिंहदरबार’लाई कर्णाली प्रदेश सरकारले आफ्नो गौरवको आयोजना मानेको छ । छरिएर रहेका प्रदेशका मन्त्रालयहरूलाई एउटै भवनमा समाहित गर्ने र एकै भवनबाट...
नवरात्र : कात्यायनीको पूजा सम्पन्न
काठमाडौँ। नवरात्रको छैटौँ दिन शुक्रबार कात्यायनी देवीको पूजार्चना गरिएको छ । दसैँघरमा दुर्गा सप्तशती, देवीभागवतलगायत पाठ गरिन्छ । नवरात्रमा अवसरमा देवीको आराधना गरेमा शक्ति,...
पिकअप भ्यानको ठक्करबाट बालकको मृत्यु
बागलुङ। ढोरपाटन नगरपालिका–८ सुनारथोकमा पिकअप भ्यानको ठक्करबाट चार वर्षीय बालकको शुक्रबार मृत्यु भएको छ। बाटो काटिरहेका बालकलाई द्रुत गतिमा रहेको भ्यानले ठक्कर दिएको थियो।...
एनएसएल अनिश्चित भएपछि कसरी जन्मियो एनएफएल?
३० असोज, काठमाडौं । गत ३ जेठमा तामझामका साथ चौथो संस्करणको नेपाल सुपर लिग -एनएसएल) को घोषणा भयो । आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट...
‘रङ्गभेदविरुद्ध नेपाल र दक्षिण अफ्रिका सँगै थियौं, अब आर्थिक साझेदारीको पालो’
माल्दिभ्सका संयुक्त राष्ट्रसङ्घीय महासभाका एक पूर्वअध्यक्षले कुनै समय भनेझैँ, 'हामी साना हुन सक्छौँ, तर शक्तिहीन छैनौँ।' ब्रिक्सजस्ता मञ्चमार्फत नेपालजस्ता देश र साना राष्ट्रहरूले बहुपक्षीय...
अब सडकमा बिटुमिन र असफाल्टको विकल्प खोज्नुपर्ने, स्वदेशी सामग्री प्रयोग अनिवार्य
सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी सामग्री र प्रविधिको प्रयोगलाई प्राथमिकता दिने नीति ल्याएको छ।...
विपद् जोखिम थाहा छ, तयारी कहाँ छ ?
कैलाली । २०७० असार २ गते महाकाली नदीमा आएको गेग्रानसहितको बाढीले दार्चुला सदरमुकाम खलङ्गा तहसनहस भयो । त्यहाँका १५६ घरमा पूर्ण भयो भने सरकारी...
पर्सामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु
३० असोज, पर्सा । पर्सा गाउँपालिका–२ संग्रामपुर पुलस्थित सडकमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । महोत्तरीबाट मंलगवा सर्लाहीतर्फ आउँदै गरेको बिआर...
एलडीसी स्तरोन्नतिको चुनौती सामना गर्न निर्यात क्षेत्रको तयारी तत्काल थाल्नुपर्नेमा जोड
काठमाडौँ। नेपाल अतिकम विकसित मुलुक (एलडिसी) बाट स्तरोन्नति भएपछि सृजना हुनसक्ने चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सरकार र निजी क्षेत्रले तत्कालै तयारी थाल्नुपर्नेमा निर्यात व्यवसायीहरूले...
कार्यसम्पादन मूल्याङ्कनमा जाजरकोट प्रहरी कार्यालय कर्णालीकै उत्कृष्ट
३० असोज, सुर्खेत । जिल्ला प्रहरी कार्यालय जाजरकोट कर्णाली प्रदेशका १० जिल्ला प्रहरी कार्यालयमध्ये उत्कृष्ट घोषित भएको छ । आर्थिक वर्ष २०८२र८३ को वार्षिक...
सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)
दसैं नजिकिएसँगै काठमाडौंको रत्नपार्कस्थित फुटपाथमा नयाँ तथा सुकिला नोट साट्नेको चहलपहल बढेको छ।
७५ वर्षीय पुरुषले गरे ३० वर्षीया युवतीसँग इन्गेजमेन्ट, ४५ वर्षको उमेर अन्तरले तात्यो सञ्जाल
उनीहरूको इन्गेजमेन्टको भिडियो इन्स्टाग्राममा सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएका छन्।...
‘उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन’ पुरस्कार एसएसपी अधिकारीलाई
३० असोज, काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी सम्मानित भएका छन् । ७१ औं प्रहरी दिवस २०८३ को अवसरमा ‘उत्कृष्ट प्रहरी कार्यालय...
खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ
अर्घाखाँची। सन्धिखर्क नगरपालिकाले गत आर्थिक वर्ष २०८२/८३ मा सिमेन्ट उद्योगबाट रु ३० लाख र खानी रोयल्टीबाट रु एक करोड १७ लाख आम्दानी भएको जनाएको...
८० निकायमा ६११ पदाधिकारी नियुक्त
सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएपछि सरकारले विभिन्न सार्वजनिक निकायमा ६११ जना पदाधिकारी नियुक्त गरेको छ।
शुक्र अस्तले दसैँका कर्म रोकिँदैन : पञ्चाङ्ग निर्णायक समिति
काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्र अस्त भएकै कारण दसैँ मनाउन हुँदैन भनी गरिएको प्रचार शास्त्रसम्मत नरहेको जनाएको छ। शारदीय नवरात्रको विधि प्रत्येक...
दसैँका यात्रु : कलंकीमा यात्रुको घुइँचो, भाडामा मनपरी (भिडियो रिपोर्ट)
काठमाडौँ । दसैँ मनाउन घर फर्किनेहरू बाहिरिरहेका छन् । काठमाडौँ उपत्यकाका मुख्य नाकाहरूमा सवारीसाधनको भिडभाड निकै छ । सहरका व्यस्त सडकहरूमा सवारी चाप पातलिँदै...
ऊर्जा पूर्वाधारमाथिको आक्रमणलाई लिएर रुस–युक्रेनबिच तनाव
काठमाडाैँ। युक्रेनले ऊर्जा पूर्वाधारमाथि आक्रमण रोक्ने सहमति कार्यान्वयन नभएको भन्दै बिहीबार रुसको एक तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको छ। यसैबिच युक्रेनी राष्ट्रपति भोलोदिमिर...
नेपाललाई सहयोग गर्न हानि–नोक्सानी कोषको विशेष बैठक अर्को साता
भोटेकोशी बाढीपछि पुनःस्थापना र पुनर्निर्माणका लागि २ करोड १६ लाख अमेरिकी डलर उपलब्ध गराउने प्रस्ताव...
बन्दुक पड्काएर जुवा खोलिन्थ्यो काठमाडौंमा, यस्तो छ तासको हजार वर्ष लामो यात्रा
मल्लकालमा जुवा नियन्त्रणको नियम थियो। पृथ्वीनारायण शाहले प्रतिबन्ध लगाए। रणबहादुर शाहको समयमा चाडपर्वमा छुट दिने अभ्यास भेटिन्छ।
मधेसका प्रदेश प्रमुख कर्णसमक्ष वार्षिक प्रतिवेदन पेस
जनकपुर। मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुनिलरञ्जन सिंहले प्रदेश महान्यायाधीवक्ताको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णसमक्ष पेस गरेका छन्। प्रतिवेदनमा आर्थिक वर्ष २०८२/८३ मा मुख्य...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।