ईनम सापकोटा थप पाँच दिन थुनामै रहने
ईनम सापकोटासहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
महाधिवेशन नजिकिएका बेला राप्रपाका तीन नेताले छाडे पार्टी
उनीहरूले मंसिर ९ गते सार्वजनिक वक्तव्य जारी गर्दै पार्टीबाट अलग भएको घोषणा गरेका हुन्।
पूर्वमन्त्रीद्वय सहितका आरोपीलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका नाममा ठगी गरेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहितका आरोपीलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको...
राष्ट्रिय ऊर्जा नीति बनाउन उच्चस्तरीय समिति गठन, २१ दिनभित्र मस्यौदा
समितिलाई २१ दिनभित्र राष्ट्रिय ऊर्जा नीतिको अवधारणा सहित मस्यौदा तयार गरी सरकार समक्ष पेस गर्ने कार्यादेश दिइएको छ । १० मंसिर, काठमाडौं । सरकारले...
रहेनन् डुरान डुरानका पप गितारिस्ट एन्डी टेलर
सन् १९८० को दशकमा विश्वभर तहल्का मच्चाएको पप ब्यान्ड डुरान डुरानका गिटारवादक एन्डी टेलरको ६५ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार निधन...
राष्ट्रिय ऊर्जा नीति निर्माणका लागि उच्चस्तरीय समिति गठन
काठमाडौँ । सरकारले मुलुकको ऊर्जा क्षेत्रको दीर्घकालीन विकास, दिगो व्यवस्थापन र भावी प्राथमिकता निर्धारण गर्ने उद्देश्यसहित राष्ट्रिय ऊर्जा नीति निर्माण प्रक्रिया अघि बढाएको छ...
मलेसियाली परिकारको स्वाद काठमाडौंमा, ‘अ टेस्ट अफ मलेसिया’ सुरु
१० मंसिर, काठमाडौं । मलेसियाको विविधतायुक्त खानाको स्वाद नेपालीले काठमाडौंमै लिन पाउने भएका छन् । मलेसियाको दूतावासले आज (नोभेम्बर २६) देखि डिसेम्बर २ सम्म...
दशौं राष्ट्रिय खेलकुद : एपिएफसँग मधेश पराजित
पुरुष फुटबलको दोस्रो खेलमा सशस्त्र प्रहरीको एपिएफले मधेश प्रदेशलाई पराजित गरेको छ।
राज्य संयन्त्रले साथ नदिएपछि प्रधानमन्त्रीले के गर्ने ? : केपी ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘डिजिटल नेपाल फ्रेमवर्क’ आफूहरूले नै सुरु गरेको र विदेशी व्यावसायिक कम्पनीलाई कानुन तथा नियमनको थितिभित्र ल्याउन...
१०औं राष्ट्रिय खेलकुद : महिला बास्केटबलको क्वाटरफाइनल समीकरण पूरा
१० मंसिर, काठमाडौं । १०औं राष्ट्रिय खेलकुद अन्तर्गत महिला बास्केटबलमा फुटबलकोर्ट र थ्री अन थ्री दुबैको क्वाटरफाइनल समिकरण पूरा भएको छ । सुर्खेत रंशालास्थित...
ईनम सापकोटासहित ३ जनालाई थप ५ दिन थुनामा राख्न अनुमति
काठमाडौँ । ईनम सापकोटासहित ३ जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । बिहीबार काठमाडौँ जिल्ला अदालतले ईनम सहित...
२७ वर्षपछि दोहोरिनेछ ‘लगान’ को इतिहास, ब्याट समातेर मैदानमा उत्रिदै आमिर
बलिउड अभिनेता आमिर खान लामो समयदेखि एउटा ठूलो हिट फिल्मको खोजीमा छन् । उनको पछिल्लो फिल्म ‘सितारे जमिन पर’ ले बक्स अफिसमा अपेक्षाअनुसारको सफलता...
१०औँ राष्ट्रिय खेलकुद : मातृभूमिसँग जोडिने प्रयासमा एनआरएनए
काठमाडौँ । विदेशमा रहेर पनि नेपाली खेलकुदमा योगदान गर्ने चाहना बोकेका खेलाडीलाई राष्ट्रिय मञ्च उपलब्ध गराउने उद्देश्यले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले राष्ट्रिय खेलकुद...
बालेनले ‘स्टन्ट’ गरे, भारत भ्रमणमा केही उपलब्धि भएन: ओली
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहले विगतमा स्टन्टका लागि मात्र महानगरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा टाँसेको तर अहिले भारत भ्रमणमा सीमा विवादबारे...
१०औँ राष्ट्रिय खेलकुद : एपीएफले मधेसलाई ३- १ गोल अन्तरले गर्यो पराजित
सुर्खेत । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको बिहीबार सम्पन्न पुरुष फुटबलको दोस्रो खेलमा सशस्त्र प्रहरीको एपीएफले मधेस प्रदेशलाई पराजित गरेको छ । एपीएफले मधेस प्रदेशलाई...
महाधिवेशनको मुखमा राप्रपाका तीन केन्द्रीय नेताले पार्टी छाडे
सहायक महामन्त्री हरिकृष्ण अधिकारी, केन्द्रीय सदस्यद्वय मधुसुदन केसी र सरस्वती पन्थी भुसालले राप्रपा परित्याग गरेका हुन् ।
बागमती प्रदेशको आगामी १० वर्षको विकास खाका तयार गरिने
बागमती प्रदेश सरकारले प्रदेश स्थापनादेखि हालसम्म भएका कामको समीक्षा गरी आगामी दश वर्षको विकास खाका तयार गर्ने भएको छ।...
१०औँ राष्ट्रिय खेलकुद : जिम्न्यास्टिकका प्रारम्भिक खेल सुरु
काठमाडौँ । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जिम्न्यास्टिक खेलका प्रारम्भिक चरणका प्रतिस्पर्धा आजदेखि सुरु भएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरको मिनी कभर्ड हलमा...
कांग्रेस बैठकमा केन्द्रीय सदस्यले भने– चित्त दुखाएकासँग संवाद थालौं
१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशील भट्टले पार्टीबाट चित्त दुखाएकासँग संवादको थालनी सुरु गर्नुपर्ने बताएका छन् । केन्द्रीय समितिको जारी बैठकमा...
१०औँ राष्ट्रिय खेलकुद : पदक तालिकामा आर्मी शीर्ष स्थानमा
काठमाडौँ । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जारी २३औँ राष्ट्रिय पौडी च्याम्पियनसिपको तेस्रो दिन बिहीबारसम्म ६ टोलीले पदक जितेका छन् । बिहीबार बेलुकासम्मको संयुक्त पुरुष...
पशुपतिनगर नाकाबाट ४ महिनामा १६ लाखको सामान बरामद
भारतसँगको सीमा नाका इलामको पशुपतिनगरबाट सशस्त्र प्रहरीले चार महिनामा १६ लाख बराबरको अवैधमा पैठारी भएको सामान बरामद गरेको छ।...
चाम्लिङको मिटरब्याज धन्दा : ३ करोड दिएर झण्डै साढे ८ करोड असुले
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२९, अनामनगरका हरि चाम्लिङ अहिले प्रहरी हिरासतमा छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले ६५ वर्षीय चाम्लिङमाथि मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी कसुरमा...
कीर्तिमानी उचाइबाट एकतिहाइ खस्यो सुन, किन लगातार घट्दै छ भाउ ?
पछिल्लो एक वर्षको उतारचढावले बहुमूल्य धातुका लगानीकर्तालाई चक्कर लागेको अनुभूति भइरहेको छ भने त्यसलाई स्वाभाविक नै मान्नुपर्छ।
हजार जनासँग यौन कुराकानी, युवती बनेर कसरी ठगे एक युवकले ?
सामाजिक सञ्जालमा युवतीको तस्वीर राखिएका खाताबाट सुरुमा फ्रेन्ड रिक्वेस्ट आउँथ्यो । त्यसपछि कुराकानी सुरु हुन्थ्यो र बिस्तारै यौन कुराकानीसम्म पुग्थ्यो। प्रहरीका अनुसार कुराकानी गर्ने...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।