विश्वासको मत लिने प्रक्रिया असंवैधानिक र संसदीय मर्यादा विपरीत : नेता बानियाँ
हेटौँडा। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सभामा विश्वासको मत लिने प्रक्रियालाई दुर्भाग्यपूर्ण र संसदीय मर्यादाको बर्खिलाप रहेको बताएका...
रामधुनी नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी
सुनसरी । सुनसरीको रामधुनी नगरपालिकाले भूमि व्यवस्थापनतर्फ करार सेवामा सहायक कम्प्युटर अपरेटर पदपूर्तिका लागि सञ्चालन गरेको लिखित परीक्षाको नतिजा विवादित बनेपछि स्थानीय आक्रोशित भएका...
भारतविरुद्धको टेस्ट शृंखला बचाउन संघर्ष गर्दै श्रीलंका
घरेलु मैदान कोलम्बोमा तेस्रो दिनको खेलको समाप्तिमा श्रीलंकाले ८ विकेट गुमाएर २६५ रन बनाएको छ।
सरकारको मुख्य प्राथमिकता विकास, सुशासन र जनसेवा : मुख्यमन्त्री थापा
हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सरकारको मुख्य प्राथमिकता विकास, सुशासन र जनसेवा भएको बताएका छन्। उनले लोकतन्त्रमा प्रतिपक्षको भूमिका अपरिहार्य रहेको र...
बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत, राप्रपाका बहुमत सांसद पक्षमा
उपसभामुख अप्सरा चापागाईंले मुख्यमन्त्री थापाले विश्वासको मत पाएको घोषणा गरिन् । उनका अनुसार विश्वासको मतको पक्षमा ५७ र विपक्षमा शून्य मत परेको छ ।
महिला प्रहरीमाथि कुटपिट गर्ने युवकलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
नयाँ बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने एक युवकलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।...
आधा एसियामा हलचल पैदा गर्ने चीनको चमत्कार (भिडियो)
काठमाडौँ । उही मानिस, एउटै शरीर । हामी त्यस्ता लाचार नेपाली हौँ, जहाँ २५ मिटर बाँध बनाउन नसकेर वर्षायामभरि मेलम्ची बन्द गरिदिन्छौँ । हामीलाई...
बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत
हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संसदीय मर्यादा विपरीत संसद्बाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार संसद्बाट सरकार टिकाउन आवश्यक ५३ मत...
सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो
काठमाडौँ। अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त गर्ने पुँजीगत लाभकरमा पनि गिरावट देखिएको छ। नेपाल धितोपत्र बोर्डका अनुसार आर्थिक वर्ष २०८२/८३ को...
अध्यादेशबाट १,५९४ पदाधिकारी पदमुक्त, चार महिनामा १९८ नियुक्त (सूचीसहित)
सरकारले अध्यादेशमार्फत विभिन्न बोर्ड, समिति र संस्थानका १ हजार ५९४ पदाधिकारीलाई पदमुक्त गरे पनि चार महिनामा करिब २०० पदमा मात्रै पदपूर्ति भएको छ। पदाधिकारी...
कर्णालीले अब डाक्टर माग्दैन, अरूलाई दिन्छ
कुनै समय राज्यसँग हात जोड्दा पनि कर्णालीले डाक्टर पाउँदैनथ्यो । लामो समय चिकित्सा शिक्षाबाट टाढा राखिएको त्यही कर्णालीले आज आफ्नै माटोमा डाक्टर उत्पादन गरेको...
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ
काठमाडौँ। प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा झापा...
दुर्गा प्रसाईंको दाबी- प्रहरीले अनुसन्धान भन्दै घरबाट खसी, कुखुरा लग्यो, फिर्ता गरेन
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रहरीले अनुसन्धानका नाममा आफ्नो घरबाट इजाजतप्राप्त हतियार, मोबाइल, ल्यापटपदेखि खसी र कुखुरासमेत जफत गरेर ज्यादती गरेको आरोप लगाएका छन्।...
एनसेल र नेपाल मेडिसिटी अस्पतालबिच साझेदारी, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा
काठमाडौँ । एनसेल र नेपाल मेडिसिटी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवालाई सहज र किफायती बनाउने उद्देश्यका साथ एनसेलका ग्राहकहरूलाई निःशुल्क चिकित्सक परामर्श सेवा उपलब्ध गराउन...
विद्युतीय एसयूभी जेइकु जे ५ प्रो ४७.९९ लाखमै उपलब्ध
९ भदौ, काठमडाौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ मा प्राप्त उत्साहजनक प्रतिक्रिया र ग्राहकको मागलाई ध्यानमा राख्दै नेपालमा ओमोडा र जेइकु सवारीसाधनको आधिकारिक वितरक...
उद्धव थापाको प्रस्टोक्ति : मलाई पदको लोभ छैन, कसैको एक पैसा खाएको छैन
हेटौँडा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कारबाही भोगेका बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले आफूमाथि लागेका विभिन्न आरोपहरूको खण्डन गरेका छन् । मंगलबार...
उच्च शिक्षा सुधारका लागि मन्त्रालयले गर्यो उपकुलपतिसँग छलफल
मन्त्रालयले विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक तयार गर्ने क्रममा सङ्घीय विश्वविद्यालयका उपकुलपतिसहित सरोकारवालासँग छलफल गरेको छ।...
एच-१ बी भिसामा एक लाख डलर शुल्क लगाउन ट्रम्प सरकारले फेरि ल्यायो नियम
अदालतले गत जुनमा सो नियम खारेज गरे पनि अहिले फेरि ट्रम्प सरकारले त्यस्तो नियम ल्याएको हो।
सुशासन र समृद्धिका लागि अहोरात्र खटिएका छौं, अहंकार बढे खबरदारी गर्नुस् : रास्वपा सचेतक परियार
जनतासामु गरिएको प्रतिबद्धताअनुसार काम, परिणाम र सुशासन सुनिश्चित गर्न पार्टी तथा सरकार निरन्तर क्रियाशील रहेको उनको दाबी थियो।...
विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक तयार गर्ने क्रममा सङ्घीय विश्वविद्यालयका उपकुलपतिसहित सरोकारवालासँग छलफल गरेको छ । सिंहदरबारस्थित मन्त्रालयमा...
सरकारले साउनमा लियो सवा २३ अर्ब सार्वजनिक ऋण, कुल दायित्व ३० खर्ब नजिक
सरकारले आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन)मै २३ अर्ब २३ करोड हाराहारी ऋण परिचालन गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले...
दीपक भट्टको शंकास्पद कारोबारमा संलग्न चार जना पक्राउ
काठमाडौँ । विवादास्पद व्यवसायी दीपक भट्ट जोडिएको शंकास्पद वित्तीय कारोबार र धितोपत्र तथा बीमा ऐनविपरीतको कसुरमा संलग्न रहेको अभियोगमा फरार रहेका चार जनालाई प्रहरीले...
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।