प्रशिक्षक फेर्दा मात्रै ९ करोड ५० लाख पाउन्ड खर्च, युनाइटेडको ऋणभार थप बढ्यो
म्यानचेस्टर । म्यानचेस्टर युनाइटेडले नयाँ मुख्य प्रशिक्षकका रूपमा माउरिसियो पोचेटिनोलाई अनुबन्ध गरेको तीन दिनपछि थप १ करोड पाउन्ड ऋण लिएको छ। पहिलो त्रैमासिक वित्तीय विवरणसँगै स्टक मार्केटमा पेस गरिएको विस्तृत प्रतिवेदनअनुसार अर्जेन्टिनी प्रशिक्षक पोचेटिनोलाई क्लबमा ल्याउन
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →