कांग्रेसको १५औँ महाधिवेशनमा उत्साहका साथ सहभागी हुन सभापति थापाको अपिल
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत हुने वडा अधिवेशनदेखि केन्द्रसम्मका सबै तहका अधिवेशनमा कुनै अलमल र द्विविधामा नपरी उत्साहका साथ सहभागी हुन पार्टीका क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान गरेका छन्। सभापति थापाले
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →