‘एकद्वार प्रणाली’ ले महिला–बालबालिकाका समस्या ओझेलमा परे : थापा
१४ भदौ, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक बासना थापाले बाढी प्रभावित क्षेत्रमा लागू गरिएको ‘एकद्वार प्रणाली’ का कारण महिला र बालबालिकाका विशेष आवश्यकता र अधिकारका विषयहरू ओझेलमा परेको बताएकी छिन् । सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित बाढीपहिरो विपद् व्यवस्थापन सम्बन्धी छलफलमा बोल्दै प्रमुख सचेतक थापाले हालैको स्थलगत अनुगमनका क्रममा राहत र उद्धार...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →