पुस्तौँदेखि जीवन्त अर्घाखाँचीको मौलिक भैरव नाच
नेवार समुदायको धार्मिक आस्था, सांस्कृतिक पहिचान र पुस्तौँदेखिको परम्परासँग जोडिएको भैरव नाच अर्घाखाँचीको मौलिक सांस्कृतिक सम्पदाका रूपमा स्थापित छ।...
२०२८ मा राष्ट्रपति लड्न ट्रम्पभन्दा फरक पहिचान बनाउँदैछन् उपराष्ट्रपति भान्स
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले सेप्टेम्बरमा रिपब्लिकन पार्टीको सम्मेलनपछि भान्सले गरेका आधा दर्जन भाषणको समीक्षा गरेको छ।
पुस्तौँदेखि जीवन्त अर्घाखाँचीको मौलिक भैरव नाच
अर्घाखाँची । नेवार समुदायको धार्मिक आस्था, सांस्कृतिक पहिचान र पुस्तौँदेखिको परम्परासँग जोडिएको भैरव नाच अर्घाखाँचीको मौलिक सांस्कृतिक सम्पदाका रूपमा स्थापित छ । परम्परागत बाजाको...
स्काउटलाई ब्रेसलेट दिँदै भावुक बनिन् लव, खोलिन् मनको कुरा
भारतीय रियालिटी शो ‘बिग बोस २०’ मा यतिबेला सम्बन्ध, भावना र ड्रामाको नयाँ अध्याय सुरु भएको छ । सलमान खानले सञ्चालन गरिरहेको शोमा दिवालीको...
कपिलवस्तुमा बसको ठक्करबाट ७७ वर्षीय पुरुषको मृत्यु
कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ बर्गदामा बसको ठक्करबाट स्थानीय ७७ वर्षीय लखन अहिरको मृत्यु भएको छ । तौलिहवाबाट बहादुरगञ्जतर्फ गैरहेको गरेको लु १ ख...
चिनियाँ महिलासँगको सम्बन्ध स्वीकारेपछि एनभिडियाका सीईओमाथि छानबिन, के भन्छन् जेन्सेन ?
‘राष्ट्रिय सुरक्षा वा एनभिडियाका गोप्य सूचनाहरू चुहावट भएको विश्वास गर्नुपर्ने कुनै कारण बोर्डसँग नभए पनि उपलब्ध सबै जानकारीको सूक्ष्म अध्ययन गरिनेछ,’ एनभिडियाको सञ्चालक समितिले...
तीन महिनामै भित्रियो पौने १२ करोडको तास
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा (साउनदेखि असोजसम्म) पौने १२ करोड रुपैयाँ बराबरको तास नेपाल भित्रिएको छ । भन्सार विभागको...
बसको ठक्करबाट एक वृद्धको मृत्यु
कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ बर्गदामा बसको ठक्करबाट स्थानीय ७७ वर्षीय लखन अहिरको मृत्यु भएको छ ।...
‘१८ करोड’को अडियोले तरंग, विचाराधीन मुद्दामा के प्रभाव पर्ला ?
काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतको पूर्ण इजलासमा पुनः सुनुवाइको चरणमा प्रवेश गरेको छ । मुद्दा विचाराधीन रहेकै बेला ‘१८ करोड रुपैयाँ...
खुम्चियो कबड्डीको कमाइ, एक सातामा डेढ करोडको कारोबार
आक्रामक व्यापारसहित प्रदर्शनमा आएको ‘कबड्डी–५ : आफ्टर द फाइनल म्याच’ को व्यापार ह्वात्तै घटेको छ । पछिल्लो एक सातामा यसको कमाइ १ करोड ६३...
पोखराले गर्यो तीन र कर्णालीले दुई खेलाडी परिवर्तन
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्सले टोलीमा परिवर्तन गरेका छन्।
दुई अध्यादेश एक सातादेखि अध्ययन गर्दै राष्ट्रपति
२३ कात्तिक, काठमाडौं । सरकारले गत कात्तिक १७ गते दुईटा अध्यादेश ल्याउने निर्णय गर्यो । उक्त निर्णयपछि सरकारले सिफारिस गरेका दुई वटा अध्यादेश राष्ट्रपति...
भारतको मध्य प्रदेशमा आगलागी हुँदा एकै परिवारका ६ जनाको मृत्यु
२३ कात्तिक, काठमाडौं । भारतको मध्य प्रदेशस्थित कटनीमा दीपावलीको राति एक भवनमा आगलागी हुँदा एउटै परिवारका ६ जनाको मृत्यु भएको छ । कटनीका एसडीओपी...
ट्रम्पले सुनाए मध्यावधि चुनावमा रिपब्लिकनले हार्नुका चार कारण
पछिल्लो समय डेमोक्र्याटिक पार्टीप्रति पनि उनी नरम सुनिन थालेका छन्। चुनाव हारेपछि उनी पार्टीभित्रै पनि रक्षात्मक देखिएका छन्। पार्टीभित्र उनले राष्ट्रपतिको कुर्सीमा बसेर लिएका...
पोखराले टस जितेर कर्णालीविरुद्ध ब्याटिङ गर्दै
२३ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज सोमबार एक मात्र खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ । खेलमा पोखराले...
सुर्खेतका ६ जुवाखालमा प्रहरीको छापा : साढे १२ साखसहित ५५ जना पक्राउ
२३ कातिक, सुर्खेत । प्रहरीले सुर्खेतका विभिन्न ६ स्थानमा छापा मारेर जुवातास खेलिरहेका ५५ जनालाइ पक्राउ गरेको छ । र उनीहरूबाट १२ लाख ५३...
गीत विवादमा गायक शङ्कर क्षेत्री : सरकारको विरोध होइन, सुझाव दिएको हुँ
काठमाडौँ । लोक तथा दोहोरी गायक शङ्कर क्षेत्रीले आफ्नो नयाँ ‘देउसी–भैलो’ गीत मार्फत आफूले सरकारको विरोध नगरेको बताएका छन् । आफ्नो गीतमा सरकारको विरोध...
गीत विवादमा गायक शंकर क्षेत्रीले भने- सरकारको विरोध होइन, सुझाव दिएको हुँ
काठमाडौँ । लोक तथा दोहोरी गायक शङ्कर क्षेत्रीले आफ्नो नयाँ ‘देउसी–भैलो’ गीत मार्फत आफूले सरकारको विरोध नगरेको बताएका छन् । आफ्नो गीतमा सरकारको विरोध...
'बिचौलियाको बयानका आधारमा कांग्रेसलाई बदनाम गर्न खोजियो'
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बिचौलियाको बयानका आधारमा पार्टी र नेताहरूलाई बदनाम गर्न खोजिएको बताएका छन् ।...
महाधिवेशनमा आर्थिक चलखेलको प्रचार आधारहीन : महामन्त्री शर्मा
२३ कात्तिक, काभ्रे । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका हल्लाका भरमा प्रश्न नउठाउन आग्रह...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।