चुनाव एकैचोटी गर्दा पोहोरझैं हावाहुरी ल्याएर जित्न सकिन्छ भन्ने केहीलाई लागेको हुन सक्छ– प्रचण्ड
'सायद कतिपयलाई के लागेको हुनसक्छ भने दुईटै चुनाव एकैपटक गर्यो भने पोहोर प्रतिनिधिसभाको निर्वाचनमा जस्तै हावाहुरी ल्याएर जित्न सकिन्छ भन्ने लागेको होला। त्यसो हुनेवाला छैन,' उनले भने।
सारांश लम्बाइ: ~27 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →