सांसद थापाको प्रश्न– जनप्रतिनिधि नै हिंसात्मक आक्रमणमा संलग्न छन्, पीडितले न्याय कहाँ खोज्ने ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद माधवबहादुर थापाले जनप्रतिनिधिबाटै भएको हिंसात्मक घटनाप्रति आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको बैठकमा उनले जनप्रतिनिधिको नेतृत्वमा भएको कुटपिटको...
रिपब्लिकन पार्टीलाई चुनाव जिताए प्रत्येक अमेरिकीलाई ५ हजार डलर दिने ट्रम्पको घोषणा
संसदीय निर्वाचनका लगि सो पार्टीको अधिवेशनमा बुधबार मुख्य सम्बोधन (किनोट स्पिच) दिंदै उनले त्यस्तो घोषणा गरेका हुन्।
डलरको तुलनामा दक्षिण कोरियाली वन बलियो बन्दै
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्नु र अमेरिकी सरकारी ऋणपत्रको प्रतिफल उच्च रहनुले वनमाथि दबाब कायमै राखेको छ।
आन्तरिक विषय चुहाउनेलाई रास्वपाले कारबाही गर्ने, असन्तुष्टि व्यवस्थापन गर्न पार्टी सक्रिय
काठमाडौँ । सरकारको कार्यशैलीविरुद्ध सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै नेता तथा सांसदहरूले असन्तुष्टि पोख्न थालेपछि पार्टीभित्र हलचल उत्पन्न भएको छ । सरकारका...
अस्पतालको गेटमा बच्चा जन्माउनु पर्ने अवस्थाले लोकतन्त्रलाई गिज्यायो : सांसद ठाकुर
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अंकिता ठाकुरले स्वास्थ्य उपचारको नाममा भइरहेको अमानवीय कार्यप्रति गम्भीर आपत्ति जनाएकी छिन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पैसा...
आत्महत्या रोकथाम तथा मानव अधिकारको सुनिश्चितता गर्न आयोगको आग्रह
२५ भदौ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथाम तथा मानव अधिकारको सुनिश्चितता गर्न आग्रह गरेको छ । हरेक वर्ष १० सेप्टेम्बरका दिन...
संसद्मा उठ्यो पैसा अभावमा गेटमा बच्चा जन्माउन बाध्य सुत्केरीको विषय
काठमाडौँ । स्वास्थ्य संस्थामा बच्चा जन्माउन पुगेकी एक सुत्केरी महिलाले पैसाको अभावमा अस्पताल परिसर बाहिर बच्चा जन्माउनु परेको दर्दनाक घटनाको विषय प्रतिनिधिसभा बैठकमा उठेको...
रसुवा बाढीमा बेपत्ताहरूको आधिकारिक सूचना दिन सांसद बुढाको माग
२५ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद धनबहादुर बुढाले रसुवाको भोटेकोशी नदीको बाढीमा बेपत्ता भएकाहरूको घर-परिवारलाई आधिकारिक सूचना उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका...
सिरहामा प्रचण्ड (तस्बिरहरू)
बिहीबार उनी सिरहाको मिर्चैयास्थित मोहन माध्यमिक विद्यालय पुगेका हुन्।
उद्योग मन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।
सहकारी संघहरूलाई नयाँ बचत र ऋण कारोबारमा रोक
२५ भदौ, काठमाडौं । सहकारी विभागले सहकारी संघहरूलाई नयाँ कारोबारमा रोक लगाएको छ । विभागले संघहरूलाई नयाँ निक्षेप नलिन तथा नयाँ कर्जा नदिन निर्देशन...
सडकमै महिलाले बच्चा जन्माएको घटना संसद्मा उठ्यो
२५ भदौ, काठमाडौं । सडकमै महिलाले बच्चा जन्माएको घटना संसद्मा उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी (रास्वपा) का सांसद खगेन्द्र कर्णले राजविराजस्थित गजेन्द्रनारायण सिंह...
मन्त्रीहरूको अभिव्यक्ति र धम्कीप्रति सांसद तिमिल्सिनाको आपत्ति
काठमाडौँ । राष्ट्रिय सभाका सांसद जगत तिमिल्सिनाले सरकारका मन्त्रीहरूबाटै सार्वजनिक रूपमा भइरहेका आपत्तिजनक र धम्कीपूर्ण अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको बैठकमा...
फैसला कार्यान्वयन तहमा नपुग्दा अदालतमाथि नागरिकको विश्वास घटिरहेको छ : कानुनमन्त्री
२५ भदौ, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले अदालतबाट भएका फैसलाको प्रभावकारी रूपमा कार्यान्वयन गर्न छुट्टै कानुनी व्यवस्था गरिने बताएकी छन्...
तयार भयो पूर्वाधार न्यायाधीकरण गठन सम्बन्धी विधेयक
२५ भदौ, काठमाडौं । पूर्वाधार न्यायाधीकरण गठन सम्बन्धी विधेयक तयार भएको छ । तयार विधेयकको मस्यौदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले विधायन ऐन,...
जलवायु न्यायलाई नेपालको प्रमुख अन्तर्राष्ट्रिय मुद्दा बनाउन कृषि समितिको सुझाव
काठमाडौं । कृषि तथा प्राकृतिक स्रोत समितिले हिमाली तथा उच्च जोखिमयुक्त क्षेत्रमा परेको जलवायु परिवर्तनको असरबारे अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्न सरकारलाई सुझाव दिएको छ...
उद्योगमन्त्री यादवको ‘पाता कस्ने’ अभिव्यक्तिप्रति उद्योग वाणिज्य महासङ्घको आपत्ति
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले एलपी ग्यासको आपूर्ति व्यवस्थाका सन्दर्भमा उद्योगी–व्यवसायीप्रति व्यक्त गरेको अभिव्यक्तिप्रति गम्भीर आपत्ति...
हाथवे इन्भेस्टमेन्ट नयाँ क्षेत्रमा ४० करोड लगानी गर्ने
कम्पनीको भदौ २४ गते बसेको २३५औं सञ्चालक समितिको बैठकले दुईवटा कम्पनीमा कुल ४० करोड रूपैयाँसम्म लगानी गर्ने निर्णय गरेको हो।
विपत्तिपछि रोकिएको प्रकाश दूतराजको ब्यान्ड घोषणा शनिबार बेनीबाट
काठमाडौं । जन्मथलो म्याग्दीबाट पहिलो लोकसंगीत सांगीतिक समूह घोषणा गर्ने गायक प्रकाश दूतराजको योजनालाई तत्काल प्राकृतिक विपत्तिले रोकिदिएको थियो । भोटेकोशी बाढी आएपछि दूतराजले...
नेकपा संयोजक प्रचण्ड सिरहामा
सिरहा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार सिरहा पुगेका छन् । मिर्चैयास्थित श्री मोहन माध्यमिक विद्यालयमा आयोजित विज्ञान तथा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।