अग्रगामी युवा मोर्चाले बाढी पीडितलाई वितरण गर्यो राहत सामाग्री
नुवाकोट । ९ दलीय अग्रगामी मोर्चाको अग्रगामी युवा मोर्चाले बाढी प्रभावित क्षेत्रमा पुगेर पीडित परिवारलाई राहत सामाग्री वितरण गरेको छ । भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण नुवाकोट, रसुवा, धादिङ लगायतका जिल्लामा ठुलो जनधनको क्षति भएपछि
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →