‘हिमपहिरोका बारेमा चीनसँग मिलेर थप अध्ययन र अनुसन्धान भइरहेको छ’
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले हिमपहिरोका बारेमा थप अध्ययन तथा अनुसन्धान गर्न नेपालले योजना बनाइरहेको बताएका छन्। आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेको जिज्ञासामा मन्त्री खनालले हिमपहिरो नेपालका लागि भविष्यमा पनि चुनौती बन्न सक्ने भएकाले यसबारे
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →