टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
जनकपुरधाम।धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारीचोकमा बिहीबार टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। पिडारीचोकबाट रत्नसागरतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–०१० प ४०६९ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७५०४ नम्बरको टिपरले ठक्कर
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →