चार निर्माण व्यवसायी कालोसूचीमा (सूचीसहित)
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न सार्वजनिक निकायहरूबाट लेखी आएबमोजिम कार्यालयको बिहीबारको...
सुनको भाउ एकैदिन १२ हजार २ सय घट्यो
४ मंसिर, काठमाडौं । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा १२ हजार २ सय रुपैयाँ घटेको छ । योसँगै सुनको भाउ साढे २ लाखमुनि झरेको...
पातलो देखिने व्यक्तिमा पनि हुन सक्छ मोटोपन, के हो ‘थिन फ्याट ओबिसिटी’ ?
अहिले मधुमेह, उच्चरक्तचाप र मुटुसम्बन्धी समस्या स्वास्थ्यको मुख्य चुनौती बन्दै गएको छ । समुदायमा यस्ता समस्या भएका व्यक्तिको संख्या निरन्तर बढ्दो छ। यी समस्याको...
लगातार घट्ने क्रममा सुनको मूल्य, एकैदिन १२ हजार २०० रूपैयाँको गिरावट
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४५ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ।
‘भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा हाम्रो अधिकार क्षेत्रभित्रका काम असारभित्रै सक्छौँ’
गत भदौ १० को विपद्ले रसुवा, नुवाकोट लगायतका जिल्ला प्रभावित बन्यो । कैयौँको ज्यान गयो भने थुप्रै संरचना ध्वस्त भए । भेटेकोशी बाढीले निम्त्याएको...
सुनको भाउ १२ हजार २०० रुपैयाँ घट्यो, आज कति छ ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन १२ हजार २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २...
न्यायाधीशका पीएसओले आफैँलाई गोली प्रहार गरे, उपचारका क्रममा शिक्षण अस्पतालमा मृत्यु
काठमाडौं । काठमाडौंको टोखामा प्रहरीका एक जना हवल्दारले आफैँलाई गोली प्रहार गरेका छन् । टोखा नगरपालिका–१ मा हवल्दार डोलनाथ ढकालले आफैँलाई गोली प्रहार गरेका...
बक्स अफिसमा ‘रामायण’को १२ कीर्तिमान, ‘पुष्पा २’को रेकर्ड पनि तोडिएला ?
मुम्बई । नितेश तिवारी निर्देशित बहुप्रतीक्षित चलचित्र ‘रामायण’ले बक्स अफिसमा दर्जन कीर्तिमान बनाउँदै भारतीय सिनेमा क्षेत्रमा तरङ्ग ल्याएको छ । बक्स अफिसको तथ्याङ्क संकलन...
भाटभटेनीको दमक स्टोर पनि पुन: सञ्चालनमा
भाटभटेनी सुपरमार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले शुक्रबारदेखि स्टोरले नियमित सेवा दिने जानकारी दिए।
अतिवादबाट अर्को अतिवादतिर?
शिक्षा मानव जीवनको उज्यालो प्रकाश हो, जसले व्यक्तिलाई सुसंस्कृत, मर्यादित, जिम्मेवार र नैतिकवान् नागरिक बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ।...
जानकी मन्दिरसँग जोडिएका सबै संरचनाको पुनर्निर्माण हुन्छ : मन्त्री लम्साल
जनकपुर । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनकपुरधामलाई सुन्दर र व्यवस्थित सहरका रूपमा विकास गर्न अभियान सुरु भइसकेको बताएका छन् । जनकपुरधाममा आयोजित कार्यक्रममा बोल्दै...
बलियो भारत ‘ए’ सँग भिड्दै नेपाल : सन्दीप र सूर्यवंशीमाथि सबैको नजर
काठमाडौँ । पुरुष एसिया कप राइजिङ स्टार्स २०२६ अन्तर्गत समूह ‘बी’ को आफ्नो पहिलो तथा प्रतियोगिताको चौथो खेलमा नेपालले शुक्रबार भारत ‘ए’ को सामना...
अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्चमा गण्डकी सरकारको भ्याकेट
पोखरा । गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन महत्त्वका निर्णय नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै प्रदेश सरकारले भ्याकेट निवेदन दर्ता गराएको छ...
वैकल्पिक लगानी कोष नियमावलीको मस्यौदा सार्वजनिक
नेपाल धितोपत्र बोर्डले ‘वैकल्पिक लगानी कोष नियमावली–२०८३’ को मस्यौदा सार्वजनिक गरेको छ।
दसौँ राष्ट्रिय खेलकुद : कर्णालीको परीक्षा
सुर्खेत । कर्णालीमा हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन अब १२ दिन मात्र बाँकी छ । मङ्सिर १६—२७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी...
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
बर्लिन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जारेड कुशनरले युद्ध अन्त्यपछि युक्रेनलाई नेटोको धारा ५ सरहको सुरक्षा ग्यारेन्टी दिने प्रस्तावमा रुस सहमत हुन...
नरसंहार गरेकोमा पहिलो पटक देश दोषी करार, के इजरायलविरुद्ध पनि यस्तै आदेश आउला ?
काठमाडौँ । संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) ले रोहिंग्या मुस्लिम समुदायमाथि म्यानमारले नरसंहार गरेको ठहर गरेको छ । दोस्रो विश्वयुद्धपछि स्थापना गरिएको सन् १९४८...
हुम्लामा एम्बुलेन्स चालकमाथि कुटपिटको आरोप, गाउँपालिका अध्यक्ष नियन्त्रणमा
४ मंसिर, हुम्ला । एम्बुलेन्स चालकमाथि हातपात गरेको आरोपमा हुम्लाको चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार दिउँसो तलब भत्ता...
राप्रपाको अध्यक्षमा ज्ञानेन्द्र शाहीले उम्मेदवारी दिने
काठमाडौँ । राप्रपाको अध्यक्ष पदमा ज्ञानेन्द्र शाहीले उम्मेदवारी दिने भएका छन् । शाहीले आन्तरिक छलफलपछि मङ्सिर अन्तिम साता हुने महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने...
ट्रम्पको कूटनीतिले बदलिँदै शक्ति सन्तुलन
चीनको सेन्जेनमा बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रूसी राष्ट्रपति पुटिनबिच भएको त्रिपक्षीय भेटवार्तालाई विश्व कूटनीतिको असाधारण घटनाका रूपमा हेरिएको...
वीरगंजसहित बारा–पर्सामा नगर बस सञ्चालन गर्ने तयारी, १ करोडको अक्षय कोष स्थापना
पर्सा । वीरगंज वीरगंजसहित बारा र पर्साका विभिन्न पालिकालाई जोडेर सञ्चालन गर्न लागिएको एकीकृत सार्वजनिक यातायात सेवा (नगर बस) यही मंसिरभित्र सञ्चालन गर्ने लक्ष्यसहित...
२० वर्षदेखि न्यायको ढोकामा द्वन्द्वपीडित
विस्तृत शान्ति सम्झौता भएको दुई दशक पूरा भइसक्दासमेत सरकार र राजनीतिक दलहरूको सत्तास्वार्थ तथा अनिच्छाका कारण द्वन्द्वपीडितको सत्य, न्याय र परिपूरणको अधिकार आकाशको फलजस्तो...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।