क्यान्सर पीडितको सहयोगार्थ मीरा राणा एकल साँझ हुने
काठमाडौं । वरिष्ठ गायिका मीरा राणा एकल साँझमा गुञ्जिने भएकी छन् । ४ असोजमा आयोजना हुने एकल सांगीतिक साँझमा उनले कालजयी गीत प्रस्तुत गर्ने जनाइएको छ । कार्यक्रबाट संकलन हुने रकम क्यान्सर पीडितको सहयोगार्थ खर्च गरिने भएको छ । राणा स्वयम क्यान्सर विजेता हुन् । क्यान्सरबाट पतिलाई समेत गुमाउनुपर्दाको पीडापछि राणाले मीरा राणा क्यान्सर समाज...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →