THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 24 September 2026
अनलाइनखबर

कोशीमा बाढी पूर्वतयारी : प्रदेशका संयन्त्र ‘अलर्ट’मा

८ असोज, विराटनगर । बिहीबारदेखि निरन्तर भारी वर्षाको चेतावनीपछि कोशी प्रदेश सरकारले सम्भावित विपद् पूर्वतयारी गरेको छ । मौसम पूर्वानुमान महाशाखाले भारीदेखि धेरै भारी...

भारी वर्षाको जोखिम : विराटनगरका विद्यालय दुई दिन बन्द हुने

विराटनगर । विराटनगर महानगरपालिकाले सम्भावित भारी वर्षा र विपद् जोखिमलाई ध्यानमा राख्दै नगरभित्रका सबै विद्यालयहरू दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। महानगरको...

SF

राष्ट्रसंघमा इरानले भन्यो− अमेरिकासामु आत्मसमर्पण गर्दैनौं

‘अमेरिकी राष्ट्रपतिको हिजोको भनाइ दादागिरीको मानसिकताको संकेत हो। इरानी जनता दबाबसामु झुक्ने छैनन्,’ पेजेश्कियानले भने।

एसियन गेम्स पुरुष क्रिकेटमा अफगानिस्तानले जापानलाई हरायो

८ असोज, काठमाडौं । २०औं एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटको पहिलो खेलमा अफगानिस्तानले जापानलाई पराजित गरेको छ । समूह ‘ए’ अन्तर्गतको खेलमा अफगानिस्तानले जापानलाई...

इतिहास निर्माण गर्ने प्रचण्डले इतिहास हस्तान्तरण गर्ने साहस गरुन्

आदरणीय कमरेड प्रचण्ड, तपाईँ पक्कै सन्चै हुनुहुन्छ र तपाईंको परिवारमा पनि सबैलाई सन्चो–आराम नै होला भन्ने अपेक्षा लिएको छु । पछिल्लो समय मात्रै तपाईँले...

चाडपर्वमा पोषणयुक्त, सुरक्षित र स्वच्छ खानपानमा विशेष ध्यान दिन आग्रह

चाडपर्व नजिकिँदै गर्दा पोषणयुक्त, सुरक्षित र स्वच्छ खानपानमा विशेष ध्यान दिन सरोकारवालाले आग्रह गरेका छन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

वालिङ कांग्रेसको सभापतिमा पदमराज गुरुङ विजयी

पोखरा । नेपाली कांग्रेसको वालिङ नगरपालिकाको सभापतिमा पदमराज गुरुङ सभापति पदमा निर्वाचित भएका छन् । स्याङ्जाको वालिङ नगरको सभापतिमा उनी ३ मतको अन्तरले मात्रै...

जलवायु सङ्कट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनबाट सिर्जित सङ्कट सामना गर्न अन्तर्राष्ट्रिय समुदाय प्रतिबद्धताबाट कार्यान्वयनतर्फ अग्रसर हुनुपर्नेमा जोड दिएका छन्।...

दुई महिनामा थपियो ६१ अर्ब ऋण

चालु आर्थिक वर्ष २०८३/८४ को भदौ मसान्तसम्म मुलुकको सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब पाँच करोड ९२ लाख रुपैयाँ बराबर पुगेको छ।...

कांग्रेस पोखरा महानगर सभापतिमा दोहोरिए सुरेन्द्रमान

८ असोज, काठमाडौं । नेपाली कांग्रेस पोखरा महानगरपालिकाको सभापतिमा सुरेन्द्रमान बिजुक्छे दोहोरिएका छन्। गए राति अबेर सम्पन्न मतगणना अनुसार बिजुक्छेले ६ सय ८७ मत...

बुटवल कांग्रेस नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित

बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुटवल उपमहानगरपालिका नगर कार्यसमितिको सभापतिमा ज्योति भण्डारी निर्वाचित भएका छन्। निर्वाचनमा भण्डारीले ४११ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित...

भारी वर्षाको जोखिमले विराटनगरका विद्यालयमा २ दिन बिदा

८ असोज, विराटनगर । अविरल वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै विराटनगर महानगरपालिकाले दुई दिन विद्यालय बिदा दिएको छ । विराटनगर महानगरपालिका,...

पोखराका स्कुलहरू २ दिन बन्द

पोखरा । अत्यधिक वर्षाबाट बाढी, पहिरो लगायत जोखिम रहने भन्दै मौसम विज्ञान विभागले सूचित गरेपछि पोखराले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरभित्र...

एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

८ असोज, काठमाडौं । नेकपा एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बिहान १० बजे सचिवालय र...

SF

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छ− परराष्ट्रमन्त्री

मन्त्री खनालको निजी सचिवालयका अनुसार बैठकमा उनले जलवायु जोखिममा रहेका राष्ट्रहरूको आवाजलाई विश्वमञ्चमा प्रभावकारी रूपमा उठाउँदै आएकामा बार्बाडोसप्रति कृतज्ञता व्यक्त गर्दै नेपाल र बार्बाडोसबीचको...

पूँजीगत लाभकर सुधार स्वागतयोग्य, तर अझै अपूर्ण

महत्वपूर्ण प्रश्न पूँजीबजार सुधार कार्ययोजनामा “के घोषणा भयो?” भन्ने होइन, “साँच्चै कार्यान्वयन हुन्छ कि हुँदैन?” भन्ने हो।

कांग्रेस पुतलीबजारको सभापतिमा अधिकारी विजयी

पोखरा । नेपाली कांग्रेसको पुतलीबजार नगरपालिका सभापतिमा सुरजकुमार अधिकारी विजयी भएका छन् । स्याङ्जाको पुतलीबजारमा सम्पन्न अधिवेशनबाट अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो...

भाेटेकाेशी बाढी: बुबा र भाइको श*व नपाउँदै छोरीले दिइन् दागबत्ती

बुबा र भाइ कहाँ छन् भन्ने जवाफ नपाउँदै २१ वर्षीया रिता भण्डारीले उनीहरूको कुशको शवलाई दागबत्ती दिइन्।...

चाडपर्वमा सडक यात्रा सहज बनाउन के कस्तो पहल गर्दैछ सरकार ?

काठमाडौँ । नेपालीहरूको महान् चाड दशैँ, तिहार तथा छठ पर्व नजिकिएको छ । तर भर्खरै बाढीपहिरो र वर्षाका कारण अत्यन्तै जीर्ण र धराप बनेका...

हार्भे वेनस्टिनलाई यौन अपराधमा १५ वर्ष जेल सजाय

न्युयोर्क । हलिउडका पूर्व शक्तिशाली फिल्म निर्माता हार्भे वेनस्टिनलाई न्युयोर्कको म्यानह्याटन अदालतले यौन अपराधमा १५ वर्षको जेल सजाय सुनाएको छ। टेलिभिजन निर्माण सहायक मिरियम...

SF

संसद पुनर्स्थापनाका लागि आन्दोलन गर्ने विषय आत्मघाती हुन्छ- गोकर्ण विष्ट

‘संख्याले वैधता र शक्ति दिन सक्छ, तर संख्याले सबै समाधान र विवेक दिन सक्दैन,’ उनले भने।

कांग्रेसको पालिका अधिवेशन आज पनि जारी रहने

८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशन अन्तर्गत पालिका अधिवेशन आज पनि जारी रहने भएको छ । नेपाली कांग्रेसका अनुसार अधिवेशन हुन...

पहिरो पन्छाएसँगै पृथ्वी राजमार्ग दुईतर्फी

८ असोज, काठमाडौँ । पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभिर नजिकै र वडा नम्बर ९ को ज्यामिरे...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।