फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित
फिलिपिन्स । इन्जिनमा आगो वा स्पार्क देखिएको सङ्केतपछि हङकङबाट पपुवा न्युगिनीतर्फ उडेको एयर न्युगिनीको विमानले शनिबार दक्षिणी फिलिपिन्सको डाभाओ अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन अवतरण गरेको छ । विमानमा सवार १३७ यात्रु र नौ चालकदलका सदस्य गरी
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →