असनमा कुभिन्डो का*टेर मनाइयो खड्ग जात्रा
५ कात्तिक, काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन काठमाडौंको असन तथा आसपासका क्षेत्रमा तुलाधर समुदायले परम्परागत खड्ग जात्रा मनाएका छन्। काठमाडौं महानगरपालिका–२७ स्थित असनमा रहेको कुलदेवताको मन्दिरमा विधिपूर्वक पूजा गरेपछि समुदायका सदस्यले कुभिन्डोमा बनाइएको दैत्यको चित्र काटेका थिए। त्यसपछि आसुरी शक्तिमाथि विजय प्राप्त गरेको सन्देश दिँदै बाजागाजासहित खड्ग जात्रालाई टोल परिक्रमा गराइएको थियो।...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →