सुरुङमा फसेकाहरूको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन विपद् विज्ञहरूको सुझाव
काठमाडौँ । रसुवा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका नागरिकको चार दिनसम्म पनि उद्धार हुन नसकेपछि विपद् विज्ञहरूले अन्तर्राष्ट्रिय सहयोग लिन सरकारलाई सुझाव दिएका छन्। स्वदेशी जनशक्ति, प्रविधि र स्रोतसाधनले नभ्याउने भए अप्ठ्यारो नमानी विदेशी मित्रहरूसँग
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →