प्रधानमन्त्रीज्यू, ढुङ्गाको मन नबनाउनुस्, देशलाई संवेदनशील अभिभावक पनि चाहिएको छ : रक्षा बम
जेनजी अभियन्ता रक्षा बमले तीन वर्षीया बालिकाको बलात्कारपछि भएको विभत्स हत्याप्रति प्रधानमन्त्रीले संवेदना व्यक्त गर्नुपर्ने बताएकी छन्।...
सारांश लम्बाइ: ~17 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →