जनकपुर र लुम्बिनीको खेल हेर्न मैदानमा समर्थक, तस्बिरहरू
काठमाडौँ। नेपाल प्रिमियर लिग(एनपीएल)अन्तर्गत त्रिवि क्रिकेट मैदानमा बिहीबार जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबिचकाे खेल जारी छ। समर्थकहरू खेल हेर्न त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुर पुगेका छन्। लुम्बिनीले दिएको १ सय ५० रनको लक्ष्य पछ्याउन जनकपुर जवाफी ब्याटिङमा
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →